• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार ३१, २०८२
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

लोकतान्त्रिक फोरम–नेपाली कांग्रेस पार्टी एकताको अन्तिम तयारीमा

२७ असोज, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले आगामी चुनावका लागि उम्मेदवार मनोनयन गर्नु अगाडि नै नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग एकता गर्ने दाबी गरेका छन । “पार्टी एकताको विषयमा छलफल भएको छ । सहमतिको नजिकै पुगेका छौँ । केही प्राविधिक विषयहरु मिलाउँदैछौँ । मिल्नासाथ पार्टी एकीकरण हुन्छ ।” विश्वकर्माले भने ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा सासंदसमेत रहेका विश्वकर्माले संघीय संसदको निर्वाचन गर्ने विधेयक र प्रादेशिक तहको निर्वाचन विधेयक पारित भइसकेको बताएका छन् । तर राष्ट्रिय सभाको निर्वाचन प्रक्रियाको बारेमा भने राजनीतिक दलबिच विवाद भएकाले विधेयक पारित गर्न नसकिएको विश्वकर्माले बताए । वाणिज्यमन्त्रीसमेत रहेका विश्वकर्माले सहमति भयो भने यो विधेयक पनि अगाडि बढाउने बताए ।

शुक्रवार व्यवस्थापिका संसदको अवधि सकिदैछ । तर संसदले पास गराउनुपर्ने एक दर्जन जति विधेयक अलपत्र छन् । आजै संसदको अन्तिम बैठक बस्दैछ । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक विधेयहरु भने सबै पारित भइसकेको सासंदहरुले बताएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी विधेयकमा नेकपा एमाले र माओवादी केन्द्रको आशय र नियत बुझ्न नसकिएको विश्वकर्माको भनाई छ । सरकारको तर्फबाट विधेयक पारित गराउनका लागि अहोरात्र खटिएको उनले दाबी गरे । आज सहमति भएर विधेयक पारित हुने विश्वास विश्वकर्माले लिएका छन् ।
विश्वकर्माले निर्वाचनप्रति आशंका व्यक्त गरिएको भन्दै सरकार निर्वाचन गराउनका लागि तयार रहेकाले शंका नगर्न सबैमा आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

    ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • बारामा चट्याङ लागेर एक महिलाको मृत्यु
    • साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त
    • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.