राष्ट्रिय सभा सदस्यको निर्वाचन विधेयकमा लफडा
राष्ट्रिय सभा सदस्यको निर्वाचन विधेयकमा लफडा

एमालेले सरकार आफैंले बहुमतीय आधारमा गर्नुपर्छ भनेर संसद्मा विधेयक दर्ता गरिसकेको भन्दै वाम गठबन्धन बनेपछि आउने परिणामको अनुमानका आधारमा सरकारले बदमासी गरिरहेको आरोप लगाएको छ ।
तपाईको प्रतिक्रिया