• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, कार्तिक २७, २०८२
बुधबार, कार्तिक २७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

पुँजी बजार दोहोरो अंकले घट्यो

गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप

सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

  • ५. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • १०. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

रेखा थापा काठमाण्डौ क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने

काठमाण्डौ, ३ कात्तिक । नायिका रेखा थापाले काठमाण्डौ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष चुनाव लड्ने तयारी भइरहेको बताएकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले केन्द्रिय संसदका लािग चुनाव लड्ने निश्चित भइसकेको बताएकी हुन् ।

२,३ वटा क्षेत्रबाट प्रस्ताव आइसकेकाले कहाँबाट लड्ने भन्ने निश्चित नभए पनि काठमाण्डौ क्षेत्र नम्बर ४ बाट लड्ने सम्भावना बढि रहेको थापाले बताइन् ।
“म पनि उठ्ने हो, गगनजी पनि उठ्नुहोला, अरु कोही पन उठ्लान् । तर कोही व्यक्तिसँग प्रतिस्पर्धा गर्न नभै जनताको मन जित्नका लागि चुनाव लड्ने हो ।” थापाले भनिन् ।

कलाकारको रुपमा आफू सबैको साझा भए पनि एजेण्डा र झुकाबका हिसाबले कुनै एउटा दलमा आवद्ध भएको थापाको तर्क छ । थापाले आफु राष्ट्रवादी पार्टीमा आबद्ध भएको बताइन् ।

थापा अहिले पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा आबद्ध छिन् ।

बरिष्ठताका आधारमा कमल थापा र पशुपतिशमशेर राणाबिच तुलना हुन नसक्ने थापाको तर्क छ । उनले पशुपति शमशेर राणा सच्चा राष्ट्रवादी भएको बताइन् ।
जनताको चाहना अनुसार आफु गणतन्त्रवादी वा राजतन्त्रवादी जे पनि बन्न सक्ने थापाको भनाई छ । हिन्दुराष्ट्रको सवालमा पनि जनताले जे चाहन्छन् त्यही कुरा अगाडि सार्ने थापाको भनाई छ ।

समय र पार्टीको एजेण्डा अनुसार नेपालको राजनीतिमा पार्टी परिवर्तन आवश्यकता रहेको थापाले बताइन् । समय आएपछि आफूले जनताको हितमा काम गर्ने दाबी थापाले बताइन् ।

चलचित्र रुद्रप्रियाले दर्शकको मन जितेको दाबी गर्दै थापाले नेपालको समसामयिक अवस्थाको चित्रण गरेको बताइन् ।

लक्ष्मीपूजाको दिन रिलिज गरिएको रुद्रप्रिया कम्तिमा एक हप्ता हाउसफुलका साथ चल्ने नायिका थापाले बताइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
    नयाँ मतदाता दुई लाख नाघे, मंगलबार मात्रै २३ हजार थप
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन

    पुँजी बजार दोहोरो अंकले घट्यो

    गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, जोडियो लाइन
    • पुँजी बजार दोहोरो अंकले घट्यो
    • गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८२’ आयोजना
    • एक्सपेङको फ्लाइङ कार ‘ल्यान्ड एअर क्राफ्ट क्यारीअर’ : मध्यपूर्वमा ६०० अर्डर सहित नयाँ विश्व कीर्तिमान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.