काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो
जानकारी केन्द्र
२०७४, कार्तिक, ५
काठमाडौं, ५ कात्तिक ।
काठमाडौंको म्हैपीमा एउटा समूहले आइतबार बिहान कल्याण गुरूङलाई गोली हानेको छ । गोली लागी गुरूङ घाइते भएका छन् । उनको घुँडामा चोट लागेको छ । घुँडामुनि गोली लागेका गुरुङको शिक्षण अस्पताल महामराजगञ्जमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले गोली चलाएको अभियोगको अनुसन्धानका लागि ५ जनालाई पक्राउ गरेको छ । म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेका थिए । राती डिस्कोमा भएको झगडाका कारण नै गुरूङमाथि गोली प्रहार भएको प्रहरीको अनुमान छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

