यसरी जुटदै छन रसुवाका युवाहरु सरसफाइमा
जानकारी केन्द्र
२०७४, कार्तिक, ८
रसुवा,
कालिका गाउ पालिका वडा नं ५ घले गाँउका युवाहरुले आफ्नो गाँउ आफै बनाउ भन्ने नाराका साथ गोकर्ण भेटुवाल र पशुपति घलेको नेतृत्वमा गाँउका युवाहरुलाइ एकजुट गराएर सरसफाइ कार्यक्रम संचालन गरेका छन । सरकारी तथा अन्य सरोकार वाला निकाय बाट यस कार्यक्रम संचालनका निम्ति कुनै पनि प्रकारको सहयोग नआएको आयोजक भेटुवालले बताएका छन ।
साथै सरकारी निकायलाइ युवाहरुले सहयोगको लागि अपिल गरेका छन । तत्काल लाइ मात्र नभएर दिर्घकालिन रुपमा आफ्नो गाँउको सरसफाइ आफैं गरौं भन्ने मुल नाराका साथ युवा हरु एकजुट भएर यो कार्यक्रम संचालन गर्ने उदेश्य भएता पनि आर्थिक तथा भौतिक सामाग्रि जुटाउन नसक्दा समस्या भैरहेको युवाहरु बताएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना






