• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर, विभिन्न पदमा आवेदन माग

मेयर पदबाट बालेन शाहले राजीनामा दिँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

पूर्व डिआइजी नवराज सिलवाललाई ललितपुर १ बाट भिडाउने

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । माओवादीसँगको सिट बाँडफाँट अधिकांश स्थानमा टुंगिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौट सुरु भएको हो ।
एमालेले सिट बाँडफाँड टुंगिएपछि समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ । बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।दोस्रो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रमध्ये इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ उम्मेदवार बन्नेछन् । त्यस्तै झापा ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली उठ्नेतछन् ।
मोरङ २ मा ऋषिकेश पोखरेल, ३ मा भानभक्त ढकाल र ६ मा लालबाबु पण्डितलाई उम्मेदवार बनाउने तयारी एमालेको छ । त्यस्तै धनकुटामा राजेन्द्र राई उम्मेदवार बन्ने भएका छन् भने उदयपुर १ मा मन्जु चौधरी र २ मा जगन्नाथ खतिवडा उम्मेदवार बन्नेछन् ।प्रदेश ३ को सन्दर्भमा एमालेले काभ्रे २ मा गोकुल बास्कोटा र भक्तपुर २ मा महेश बस्नेतको नाम तय गरिसकेको छ । त्यस्तै काठमाडौं २ मा माधव नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल र ७ मा रामवीर मानन्धरको विषयमा छलफल भइसकेको छ ।
केही समयअघि मात्र नेपाल प्रहरीको डिआइजी पदबाट राजिनामा दिएका नवराज सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट उठाउने तयारी गरेको छ । राजिनामा दिएलगत्तै सिलवाल एमालेमा प्रवेश गरेका थिए । त्यस्तै ललितपुर २ मा कृष्णलाल महर्जनले टिकट पाउने भएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् ।

प्रदेश ४ अन्तर्गत तनहु १ मा किसानकुमार श्रेष्ठ र २ मा केदार सिग्देल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कास्की १ मा खगराज अधिकारी र २ मा रविन्द्र अधिकारी उम् बन्नेछन् । स्याङजा २ मा पद्मा अर्यालको सन्दर्भमा सहमति भइसकेको छ । नवलपपुर २ मा पार्टी अध्यक्ष तिलक महत उम्मेदवार बन्नेछन् ।

प्रदेश ५ को नवलपरासी १ मा हृदयेश त्रिपाठी, रुपन्देही २ मा बिष्णु पौडेलको निर्णय भइसकेको छ । पाल्पा १ मा दलवहादुर राना उम्मेदवार बन्नेछन् भने २ मा ठाकुर गैरेको नाम अघि सारिएको छ ।गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टको निश्चित भइसकेको छ भने दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता उम्मेदवार बन्ने भएका छन् । त्यस्तै बर्दिया १ मा बामदेव गौतम र बाँके २ मा पशुपतिदयाल मिश्रको निश्चित भइसकेको छ ।
प्रदेश ६ को सुर्खेत १ मा धु्रवकुमार शाही र २ मा यमलाल कँडेल उम्मेदवार बन्ने भएका छन् । प्रदेश ७ को कैलाली १ मा गरिमा शाह, २ मा झपट रावल र ५ मा नारदमुनी राना उम्मेदवार बन्नेछन् ।त्यस्तै डोटीमा प्रेम आले, अछाम १ मा भीम रावलको पनि निर्णय हुने प्रक्रियामा रहेको छ ।पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने
    एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
    • काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा
    • हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.