• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शेयर बजार आज सामान्य अंकले बढ्यो

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

चार देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

त्रिशूली नदीको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा

१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे । ६२ औं मिनेटमा पाएको पेनाल्टीमा नोपालीका फ्रेलो फिल्होले बराबरी गोल फर्काए ।घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे ।

तर, ६९ औं मिनेटमा एग्युरोले गोल गरे । क्लबका लागि उनको यो १७८ गोल हो र, यससँगै उनी म्यानचेष्टर सिटीका सर्वाधिक गोलकर्ता बनेका छन् ।खेलको इन्जुरी टाइममा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी ४–२ ले विजयी भएको छ । जितसँगै सिटीको ४ खेलबाट १२ अंक भएको छ भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको नापोली समूह चरणबाटै बाहिरिने खतरा बढेको छ ।दोस्रो स्थानमा रहेको शाख्तर डोनेक्सको ९ अंक छ र समूह चरणको २ खेल खेल्न बाँकी छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शेयर बजार आज सामान्य अंकले बढ्यो

    टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
    • २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • शेयर बजार आज सामान्य अंकले बढ्यो
    • टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?
    • रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.