• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • १७ घण्टा 

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • १८ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
  • १९ घण्टा 

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • २० घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • २१ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • २१ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • २२ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • ५. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

  • ६. आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यी कलाकारहरु नेताहरुसँग डाको छोडेर रोए

admin २०७४, कार्तिक, २२

काठमाडौं, २० कार्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्धवार बन्ने भनेर चर्चा तथा परिचर्चा भैरहेको बेला पार्टीले टिकट नपत्याएपछि अहिले चर्चित कलाकारहरुको कन्तबिजोग भएको छ ।

चर्चित गायिका कोमल वली चुनाव लड्नकै लागि भनेर राप्रपा छोडेर एमालेमा प्रवेश गरिन् । तर उनको एमाले प्रवेश बालुवामा पानी खन्याए साबित भयो । उनी दाङबाट चुनाव लड्ने भनेर सुरुमा चर्चा भएको थियो । तर पार्टी नेतृत्वले उनलाई टिकट दिएन । तरपनि उनले स्वतन्त्र उम्मेद्धवार दर्ता गराएकी थिईन् । अन्तिममा आएर उनले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उक्त उम्मेद्धवारी फिर्ता लिएकी थिईन् । उम्मेद्धवारी फिर्तासँगै उनले मनको मैलो यसरी साटिन कि ओलीसँग फोनमा डाको छोडेर नै रोईन् ।

वलीले पार्टी अध्यक्ष ओलीसँग फोनमा आफूलाई ठूलो धोका भएको गुनासो पोखिन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईले टिकट दिन्छु, आउनुहोस् हाम्रो पार्टीमा भन्नुभयो, तर अहिले आएर मलाई धोका दिनुभयो, न टिकट दिनुभयो, न त समानुपातिकमा नै राख्नुभयो, यो ममाथिको ठूलो अन्याय नै हो।’ तर जवाफमा ओलीले आफूले टिकट दिलाउन चाहेको भएपनि पार्टीका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले विरोध जनाएकाले टिकट दिन नसकेको भन्दै पन्छिएका थिए ।

त्यस्तै टिकट नपाएर पीडित बनेकी अर्की कलाकार हुन–चर्चित नायिका रेखा थापा । नायिका थापाले पनि राप्रपा छोडेर पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक रोज्नुको मुख्य कारण पनि चुनवा लड्नकै लागि थियो । सुरुमा अध्यक्ष राणाले उनलाई प्रत्यक्ष नै चुनाव उठाउने निर्णय भएको भन्दै सोही अनुसार तयारीमा जुट्को लागि आग्रह गरेका थिए । तर राणाले पनि थापालाई धोका दिए । उनले भनेजस्तो न त समानुपातिकमा नै राखे न त टिकट नै दिए । रेखा टिकट नपाएपछि अहिले टेन्शनमा छिन् ।

टिकट पाउने आशमा चुनावी तयारीमा जुटेका कांग्रेसका दुई कलाकार जोगेन्द्र र तिर्थ थापा पनि अहिले पीडित बनेका छन् । प्रदेश सभाको टिकट दिन्छु भनेकोले उनी व्यापक चुनावी प्रचारमा होमिएका थिए । तर जोगेन्द्रले पनि टिकट पाएनन। टिकट नपाएको झोंकमा उनी पनि निधिको अगाडि बेस्सरी डाको छोडेर रोएको स्रोतको दाबी छ ।

कांग्रेसी अर्का कलाकार तीर्थ थापा पनि सुरुदेखि नै आफू उम्मेद्धवार बन्ने भन्दै नेताहरुको घरघरमा धाउने गरेका थिए । तर उनलाई पनि पार्टी नेतृत्वले नपत्याएपछि अहिले ईन्तु न चिन्तुको अवस्थामा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवासामू थापा रोएको खबर बाहिरिएको छ । उनी त झनै क्वाँ क्वाँ रोएका थिए । तर उनको रोदनले देउवालाई छोएन, बरु उल्टै यस्तो नाटक नदेखाउनुहोस भन्दै तुरुन्त घरबाट निस्किनको लागि चेतावनी दिएका थिए । त्यस्तै उनले पार्टीको नाममा पैसा उठाएर भजाएर खाईरहेको भन्दै थापालाई वाईहात नाटक नदेखाउन चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

ताजा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.