यस्तो छ यसपालिको चुनावमा भोट हाल्ने तरिका (हेर्नुहोस आफ्नो क्षेत्रको मतपत्र)
जानकारी केन्द्र
२०७४, कार्तिक, २४
काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ प्रयोग हुने नमूना मतपत्र सार्वजनिक भएको छ। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ।
यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चिह्न राखेकाले मतपत्र निकै छरितो बनेको छ। यतिसम्म कि मनाङमा प्रयोग हुने मतपत्रमा २ वटामात्र चिह्न छन्। जहाँ कांग्रेस र एमालेका मात्र उम्मेदवार छन्।
हेर्नुहोस् तपाईंको क्षेत्रमा कस्तो मतपत्र?
प्रदेश नं. १
प्रदेश नं. ३
प्रदेश नं. ४
प्रदेश नं. ५
प्रदेश नं. ६
प्रदेश नं. ७
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

