• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • ८ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • ९ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १० घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १० घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १२ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १४ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १५ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

यू-१९ एसिया कप, भारतमाथि नेपालको ऐतिहासिक जित

admin २०७४, कार्तिक, २७

काठमाडौं,   कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शन तथा बलरहरुको उत्कृष्ट प्रदर्शन मद्तमा नेपाल यू-१९ ले भारत यू-१९ माथि ऐतिहासिक जित हासिल गरेको छ।

मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले भारतलाई हराएपछि समूह ए मा २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। समूह एम नेपाल भारत र बंगलादेशको समान २ अंक छ। नेपालले अब मंगलबार मलेसियासँग समूहको अन्तिम खेल खेल्नेछ।

नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे। १८६ रनको लक्ष्य पछ्याएको भारतलाई ४८.१ ओभरमा १६६ रनमै अलआउट गर्दै नेपालले शानदार जित निकालेको हो।

भारतले राम्रो शुरुवात गरेपद्दि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गर्दै धारिलो बलिङ गरेपछि अलआउट भएको हो। कप्तान हिमाशुं राना र मन्जोत कार्लाले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै भारतलाई गतिलो शुरुवात दिलाएका थिए। तर कमल सिंह ऐरीले कप्तान रानालाई आउट गरेपछि भारतले निरन्तर अन्तरमा विकेट गुमायो।

भारतका लागि रानाले सर्वाधिक ४६ रन बनाए भने मन्जोट्टले ३५ रन जोडे। यस्तै अभिषेक शर्माले २७ तथा अनुज रावतले १८ रन बनाए। नेपालका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका दीपेन्द्रले २ मेडन राख्दै ३९ रन खर्चेर ४ विकेट लिएका हुन्।

यस्तै पवन सराफ र शहाब आलमले २-२ विकेट लिए भने कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट झारे। कप्तान दीपेन्दरकै उतृष्ट इनिङ्स मद्दतमा बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको हो।

एक छेउबाट निरन्तर विकेट झरिरहेको अवस्थामा दीपेन्द्रले अर्को छेउबाट नेपालको इनिङ्स उकास्दै सम्मानजनक स्कोर खडा गर्न खसहयोग गरे। नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रन बनाए। १०१ बल खेलेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम शार्कीले १५ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे।

भारतका आदित्य थकारे र अभिषेक शर्माले २-२ विकेट लिए। समूह ए मा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.