• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ७ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १० घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १२ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १३ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १३ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १४ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १६ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

बिवाह गर्नुअघि हुनेवाली श्रीमतीको बारेमा यी पाँच कुरामा ध्यान दिनुहोस्

admin २०७४, पुष, १९

काठमाडौं । प्रेममा परेकाहरुले भविश्यमा विवाहको योजना बनाउँदै हुनुहुन्छ होला । विवाह भएपछि मानिसको नयाँ जीवनको सुरुवात हुन्छ भनिन्छ । तर यदि तपाईंले आफ्नो लागि सहि जीवनसाथी रोज्नुभएन भने तपाईंको जीवन नयाँ भएपनि तनावपूर्ण हुनसक्छ । त्यसैले बिवाह गर्नु अघि तपाईंकी हुनेवाली श्रीमतीको बारेमा यी पाँच कुरामा ध्यान दिनुहोस्ः

१. आत्मनिर्भर
तपाईंको हुने्वाला श्रीमती आत्मनिर्भर हुनु जरुरी छ । कारण विवाह पछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत सम्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिलेभन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स–साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।

२. इमोशनल अत्याचार
यदि तपाईंको हुनेवाला श्रीमती तपाईंसँग स–साना कुरामा पनि झगडा गर्छिन् वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छिन् भने विवाह पश्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ । त्यसैले यस्तो व्यवहार भएका स्त्रीहरुसँग परै रहनु उचित हुन्छ । किनकी बिवाह आपसी सुःखका लागि हो अनावश्यक तनावका लागि होइन ।

३. तीतो व्यवहार
यदि तपाईंको हुनेवाला श्रीमतीको व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले उनीसँग सम्बन्ध अगाडी बढाउने या नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।

४. झुट बोल्ने बानी
यदि तपाईंको हुनेवाला श्रीमती बोलीपिच्छे झुट बोल्छिन् भने विचार पुर्याउनुहोस्, यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिनसक्छ ।

५. चेन्ज हुन आग्रह
यदि तपाईंकी हुनेवाला श्रीमती तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउँछिन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ । किनकी के थाहा उनले कुनैदिन तपार्यंलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.