Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

हेर्नुहोस भिडियो सहित, रविन्द्र मिश्रले यसरी गर्जिदै भने भने डा. केसि रिहा गर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, २५
हेर्नुहोस भिडियो सहित, रविन्द्र मिश्रले यसरी गर्जिदै भने भने डा. केसि रिहा गर

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सर्वोच्च अदालतले तत्काल कारबाहीका लागि आदेश जारी गरेका कपितय मुद्दा राजनीतिका कारण कारबाही अघि बढाउन नसक्नु तर स्वच्छ छविका डा.केसीलाई भने कारबाही गर्नु स्वीकार्य नहुने बताए । 

“उहाँलाई रिहा गर्नैपर्छ, उनले लगाएका आरोपका बारेमा छानबिन हुनैपर्छ, अदालतबारे सबैलाई यही लागेको हो जुन डा.केसीले बोल्नुभयो, उनले भने ।  उक्त संस्थानको चार वर्षअघिको डिन पुनःबहाली सम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा.डा.केसीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सोमबारबाट अनिश्चित आमरण अनशन शुरु गरेका थिए। 

हेर्नुहोस भिडियो के भने रविन्द्रले 

[su_youtube url=”https://youtu.be/XrEqeJoP0MY” width=”920″ height=”940″]

Top Changing Nepal

युट्युब सट्स