निर्माता प्रकाश चन्द्र न्यौपानेले यसरी वृद्ध वृद्धाहरु सँग मनाए जन्म दिन
शिशिर अधिकारि
फिल्म निर्माता नेपालटेलिभिजनमा आउदै गरेको हास्य – टेलिसिरियल “गन्जागोल” का निर्माता साथै फलफुल बहुउदेशिय सहकारी का प्रबन्ध-निर्देशक र हिमालयन सेलिब्रेटिका निर्देशक को साथ-साथै सफल ब्यापारी र बिभिन्न संघ – संस्थामा अाबद्द समाज सेबी प्रकाश चन्द्र न्यौपाने ले हाम्रो यस जानकारी केन्द्र संग कुराकानी मा आफ्नो जन्म दिन विशेष गरी अरु ब्यक्तीको भन्दा भिन्न तरिकाले मनाउनु भएको छ ।
,


हामिले उहालाई सोधेको प्रश्न अनुसार सधै यसरि नै जन्म दिन मनाउनु हुन्छ भन्दा उहाले भन्नु भयो ,
अरुको भन्दा मेरो मन फरक रहेको र यसरि नै बिंद्रा – बुवा आमा साथै अनाथ बालबालिका अपाङ्ग सम्पुर्णलाई साथमा राखेर भयको केहि पैसाले मिठो खाना र सहयोग गर्न पाउदा उहाको मनमा आनन्द हुने बताउनु भयो ।
जन्म दिनमा पार्टी गरेर रक्सी र अनाबसेक खर्च गर्नु भन्दा भयको पैसालाई सही सदुपयोग गरौ हाम्रो देशमा भयका सम्पुर्ण दु;खी लाई सहयोग को भाबना राखिदिनु हुन अनुरोध गर्नु भयको थियो ।
साथै हामिले आउदै गरेको फिल्म निर्जलाको बारेमा सोधेका थियौ ।
उहाले भन्नु भयो निर्जला एउटा यस्तो सन्देश बोकेको फिल्म हो ।जुन जात – जातमा भेदभाब हुनुहुँदैन आखिरी जो जुन जात – जातिको भयपनी धनी – गरीब भयपनी सारा नेपालीले भेदभाब राख्नु हुँदैन भन्नुको साथ-साथै यस फिल्ममा मनोरन्जन पनि भयको हुँदा दशैमा रिलिज गर्न लागियको यस चलचित्रलाई सम्पुर्ण नेपाली दर्शकहरुले माया गर्नु हुनेछ भन्ने आशा राख्नु भयो ।
साथै सोही वृद्धा -आश्रम मा निर्माता प्रकाश चन्द्र न्यौपाने ज्युलाई साथमा-साथ र उहाको खुशी मा खुशी हुनका लागि निर्देशक राजु गिरी ,नित्य-निर्देशक कमल राई नायिका शुभेच्छा थापा लगायत सम्पुर्ण निर्जला का कलाकारहरुले पनि साथ दिनुभएको थियो ।

सम्बन्धित समाचार
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
