• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १२ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १८ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १८ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • २३ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

अबको राष्ट्रपति विद्या कि झलनाथ ?बाहिरियो फेरी रहस्य

admin २०७४, माघ, २४

काठमाडौं, २४ माघ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा वाम गठबन्धन जुटिरहेको छ । यो बीचमा वाम गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको खुलासा भएको छ ।

एमाले र माओवादी केन्द्रवीच भद्र सहमति भए अनुसार प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने र उपराष्ट्रपति र सभामुख माओवादीलाई दिने भनिएको छ । सो अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चित भैसकेको छ । तर राष्ट्रपतिमा ओलीको चाहना अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने छ । उता बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल भने एउटै व्यक्तिलाई दोहोर्याउन नहुने अडानमा देखिएका छन् ।

स्वयम् खनालले आफूलाई पार्टीले जिम्मेवारी दिए उक्त जिम्मेवारी गहन रुपमा निभाउन आफू तयार रहेको सार्वजनिक रुपमै बताउँदै आएका छन् । खनालले राष्ट्रपतिमा ईच्छा व्यक्त गरेका छन् । तर ओली र महासचिव ईश्वर पोखरेल भण्डारीलाई नै दोहोर्याउनुपर्ने अडानमा उत्रिएका छन्।

यता खनाल–नेपाल समूहका नेता एवम् उपाध्यक्ष युवराज ज्ञवालीले पत्रकार ऋषि धलासँगको कुराकानीमा नयाँ राष्ट्रपतिमा खनाल उपर्युक्त व्यक्ति भएकोले यसमा कुनै विवाद गर्न नहुने धारणा राखे । उनले भने,‘खनाल हाई–प्रोफाईल व्यक्ति हुनुहुन्छ, उहाँ प्रधानमन्त्री भैसक्नुभयो, अध्यक्ष भैसक्नुभयो।’

उनले अब बस्ने स्थायी समिति बैठकमा यसबारेमा छलफल हुने भन्दै सर्वसम्मत् रुपमा खनाललाई नै अबको राष्ट्रपति बनाउनेगरि निर्णय गरिने जनाए ।
तर ओली खेमाका नेता एवम् सचिव प्रदिप ज्ञवालीले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे छलफल हुनै बाँकी रहेको सुनाए । उनका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउन पनि सकिने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.