नवलपरासीको त्रिवेणीमा लागु औषध सहित एक युवक पक्राउ
जानकारी केन्द्र
२०७४, माघ, २५
रबिन्द्र यादव/नवलपरासी
२४ माघ । नवलपरासीको बिनयी त्रिवेणी गाऊपालिका वडा नं ६ गण्डक ब्यारेज संग जोडिएको भारतको विहार प्रदेशको भैसालोटन बजारबाट किनेर लागू अौषदी ल्याउदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा बिनयीत्रिवेणी गाऊपालिका सोहि ठाऊ बस्ने विकाश शिलवाल पक्राऊ परेका छन ।
पक्राउ परेक शिलवाल संग ३ ट्याब्लेट स्पासमो, ३ ट्याब्लेट नाईट्रो भेट र १ सिसी ओन्डेक्स रहेको ईलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ । हाल आरोपी प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुशन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

