• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, माघ ०३, २०८२
शुक्रबार, माघ ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल माघ ०३ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजदेखि सुरु : कृषि मन्त्रीद्धारा उद्धघाटन

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बोर्डले ४० करोड भुक्तानी दिएन, त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द

स्कोडा किलाक : नयाँ सेफ्टी बेन्चमार्क

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आजको मौसम पुर्वानुमान

लोकप्रिय समाचार

  • १. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • २. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

संसदीय दलको नेता देउवा बन्छु भने पछि प्रकाशमान र देउवा बीच झन्डै हात हालाहाल

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा आँफै उठ्ने भएका छन् ।

संसदीय दलको नेतामा देउवाले सर्वसम्मती भए महामन्त्री डा. सशांक कोइरालालाई अघि सार्ने भनिएको थियो । तर, देउवा समूहकै नेताहरुले तपाई आँफै उठ्नुहोस् भनेपछि देउवाले सोही अनुसार तयारी थालेका छन् । युवा नेता दिपक खड्काले शेरबहादुर देउवालाई भेटेर सर्वसम्मती रुपमा नेता बनाउन कन्भिन्स गरिरहेका छन् ।

देउवा चुनावी मैदानमा उत्रिने भएपछि उनीसँग प्रतिष्पर्धामा प्रकाशमान सिंह उठ्ने भएका छन् । धेरै पहिल्यैदेखि सिंहले आफू संसदीय दलको नेतामा उठ्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

हुन त देउवालाई यो पटक संसदीय दलको नेतामा महामन्त्री सशांकलाई छोडिदिन आग्रह गरिएको बुझिएको छ । युवा नेता दिपक खड्काले पटक–पटक भेटेरै देउवालाई ब्याक हुन कन्भिन्स गरे । तर देउवा कन्भिन्स भएनन् । उनी आँफै मैदानमा उत्रिने पक्का भएको छ ।

देउवा निकट नेताहरु बालकृष्ण खाँड, डा. प्रकाशशरण महत लगायतले देउवालाई उम्मेद्धवारी दिन आग्रह गरेका हुन् । अहिले महामन्त्री कोइरालालाई दलको नेता बनाउन नहुने देउवालाई उनीहरुले सुझाव दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजदेखि सुरु : कृषि मन्त्रीद्धारा उद्धघाटन
    बोर्डले ४० करोड भुक्तानी दिएन, त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम बन्द
    यस्तो छ आजको मौसम पुर्वानुमान

    लोकप्रिय

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    २०८२ साल पौष २८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ साल माघ ०३ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजदेखि सुरु : कृषि मन्त्रीद्धारा उद्धघाटन

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल माघ ०३ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजदेखि सुरु : कृषि मन्त्रीद्धारा उद्धघाटन
    • सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
    • पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
    • देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.