सत्यराजले यसरी खोले “अनुराग” फिल्म भित्रको वास्तविकता
जानकारी केन्द्र
२०७४, माघ, २७
काठमाडौँ ,
एरिका फिल्मस प्रोडक्सन प्रा.लि.ले निर्माण गरिरहेको नेपाली कथानक चलचित्र “अनुराग” लाई झन्डै १५ फिल्ममा सहायक निर्देशनको अनुभव संगालिसकेका सत्यराज चौलागाईले किरण दाहालको कथा लाइ आगत केसी संगको सहकार्यमा पढकथा, संवाद तयार पारेका हुन्।
फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतम, ठिलेन लामा, राजाराम पाैडेल लगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ। चलचित्रमा रामकुमार केसीको छायांकन रहने छ भने ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, बिक्रम स्वार र प्रविन सिंह को कोरियोग्राफी रहेको छ ।
एक आनलाइन टिभी सँग कुराकानी गर्ने क्रममा “अनुराग” फ्लिमका निर्देशक सत्यराज चौलागाईले अनुराग फ्लिम भित्रको वास्तविकता यसरी खोलेका छन् । हेर्नुहोस भिडियोमा जस्ताको त्यस्तै…..
[su_youtube url=”https://www.youtube.com/watch?v=ALYyhfYJcPc” width=”920″ height=”880″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

