ट्रेन्डिङमा ‘ ‘कृ’ र ‘अनुराग’
पछिल्लो समय कुनै भिडियोको चर्चाको मापन ट्रेन्डिङबाट गर्ने गरिन्छ । ट्रेन्डिङको सुरुवाती नम्वरहरुमा लामो समयदेखी रहने भिडियोहरुलाई चर्चित र रुचाईएको भन्न थालिएको छ । आज हामी पनि पछिल्लो सयम सबैभन्दा बढि रुचाईएका भिडियोहरुको बारेमा जानकारी गराउन गईरहेका छौँ ।
उकालीमा पछि पछि ( चलचित्र ‘कृ ) माघ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’को ‘उकालीमा पछि पछि’बोलको गीत नेपालको ट्रेन्डिङको पहिलो नम्वरमा छ । ६ लाख भन्दा धेरै भ्युज सहित चलचित्रको भिडियो ट्रेन्डिङको पहिलो नंवरमा परेको हो । १७ हजार लाईक र ७ सय डिसलाईक आएको चलचित्रको भिडियोमा १५ सय भन्दा धेरै कमेन्टहरु छन् । चलचित्र कृ लाइ सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्
कान्छा दाई ( चलचित्र ‘अनुराग’ ) धमला पत्नी एलिजा गौतम र कार्टुन्ज क्रु का सरोज अधिकारीको नृत्य रहेको चलचित्र ‘अनुराग’मा समावेश ‘कान्छा दाई’बोलको गीत नेपालको ट्रेन्डिङको दोस्रो नम्वरमा छ । अनुराग लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । ५ लाख ५० हजार भन्दा धेरै भ्युज सहित चलचित्रको भिडियो ट्रेन्डिङको दोस्रो नंवरमा परेको हो । १० हजार लाईक र २ हजार डिसलाईक आएको चलचित्रको भिडियोमा झन्डै १२ सय भन्दा धेरै कमेन्टहरु छन् ।
[su_youtube url=”https://www.youtube.com/watch?v=qDleSmKRaxE” width=”920″ height=”880″]
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
