Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

लालबाबु पण्डितले भने “अब फोहर गर्नेलाइ यसरी दण्डित गरिन्छ …” उपत्यकामा हरियो स्टिकर बिनाको गाडि रोक,स्टिकर किनबेच गर्नेलाइ कार्बाहि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, १२
लालबाबु पण्डितले  भने “अब फोहर गर्नेलाइ यसरी दण्डित गरिन्छ …” उपत्यकामा हरियो स्टिकर बिनाको गाडि रोक,स्टिकर किनबेच गर्नेलाइ कार्बाहि

काठमाडौं – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक वर्षभित्र काठमाडौंमा मास्क नलगाई हिड्नसक्ने वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाग्मती सफाई महाअभियानको २ सय ५० औं हप्तामा आज मनोहरा दोभानस्थित शंखमुल क्षेत्रमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
सफाई अभियान कार्यक्रमअन्तर्गत आज उपत्यकाका नदी र चक्रपथ सफाई गरी ३६ टन फोहोर व्यवस्थापन गरिएको छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ४० संस्थाको संस्थागत सहभागिता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो ।

लालबाबु पण्डितले भने “अब फोहर गर्नेलाइ यसरी दण्डित गरिन्छ… हेर्नुहोस भिडियोमा [su_youtube url=”https://www.youtube.com/watch?v=3bDMFpHKziY” width=”920″ height=”880″]

Top Changing Nepal

युट्युब सट्स