Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

टुडिखेलमा मोदीलाई ओलीले भन्नु सम्म भने !बुद्ध नेपालमा जन्मिएका हुन् याद गर्नुहोस मोदी ज्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, फाल्गुन, २०
टुडिखेलमा मोदीलाई ओलीले भन्नु सम्म भने !बुद्ध नेपालमा जन्मिएका हुन् याद गर्नुहोस मोदी ज्यु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थलबारे कसैले भ्रम सिर्जना गर्न नहुने बताएका छन् । छिमेकी मुलुक भारतलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले कसैले भ्रम छर्दैमा सत्य लुक्न नसक्ने बताएका हुन् ।

बुद्धको जन्मस्थलबारे भारतले छरेको भ्रम चिरेर गिनिज बुकमा नाम लेखाउन आज टुडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने- ‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर सबैलाई थाहा छ, भ्रम छर्न जरुरी छैन ।’

टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर संसार सामु चिनाउन विश्व किर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

Top Changing Nepal

युट्युब सट्स