• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ८ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १२ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १३ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १४ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १४ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १६ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १७ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १८ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

प्रधानमन्त्रीले मुख्यमन्त्रीको राजिनामा मागे, प्रदेश ३ को राजधानी ‘हेटौडा’ नरहने !

admin २०७४, फाल्गुन, २०

मकवानपुर | प्रदेश राजधानी छनोटको समय नजिकिएसँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल चेपुवामा पर्नुभएको छ ।

प्रदेश राजधानीको दावी नगर्ने आन्तरीक सहमतीबाट मुख्यमन्त्री बन्नु भएका पौडेललाई पछिल्लो समय मकवानपुरमा राजधानी टिकाउन कठिन छ । मकवापनुरमा पदसँग राजधानी साटेको भन्दै सवत्र विरोध हुन थालेपछि पौडेल समस्यामा पर्नुभएको हो ।

प्रदेश राजधानिकै विषयमा कुराकानी गर्न केहि दिन अघि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । सभामुखको दौडमा रहेका पौडेलले पदसँग राजधानी साटेको भन्दै विरोध भएपछि पौडेलले मकवानपुरमा एमालेको राजिनिती जोगाउन भएपनि प्रदेश राजधानी दिन आग्रह गरेका थिए ।

ओलीसँगको भेटमा ओलीले प्रदेश राजधानी आवस्यक भए मुख्यमन्त्रीबाट राजिनामा दिन भनेको श्रोतले बताएको छ । ओलीसँगको छलफलपछी प्रदेश राजधानी सार्ने निचोड निकालिएको थियो । ओलीले हेटौडामै राजधानी चाहिने भए राजिनामा दिन भनेपछि पौडेलले प्रदेश ३ को राजधानिको लागि उपयुक्त स्थान छनोट गर्न भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितलाई आन्तरिक गृहकार्य गर्न भनेको बुझिएको छ । स्थापितले प्रदेशको केन्द्र पर्नेगरी बनेपा राजधानी सार्ने तयारी गरिएको बताइएको छ ।

अहिले सार्वजनिक गर्दा समस्या उत्पन्न हुने निस्चित भएपछि तत्काल राजधानी सार्वजनिक नगरी ४ महिनाभित्र राजधानी सार्ने तयारी छ । प्रदेशको नामाकरण पनि राजधानी सरेपछि मात्र गरिने भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.