श्रीदेवीको सम्झनामा प्रतापले लेखे एउटा गित
काठमाडौँ ,
नेपाल आइडलका प्रताप दासले बलिउड नायिका श्रीदेवीको सम्झनामा एउटा गित तयार परेका छन । उनले युट्युव मार्फत सार्वजनिक गरेको गीतमा संगीत भने सगितकार सरोज पोखरेल को रहेको छ । यस्तै शब्द हरि पराजुली को रहेको छ ।
स्वर भने प्रताप दासको रहेको छ । जानकारी केन्द्र संग कुराकानी गर्ने क्रममा प्रतापले एक क्षमतावान कलाकारलाई गुमाउनु पर्दाको पीडालाई यस गित मार्फत ब्यक्त गरिएको बताएका छन। कलाकारिता को कुनै पनि परिधि नहुने भएको ले आफुले पनि कलाकारिता अंगालेको हुदा कुनै कलाकारको पिडामा अर्को कलाकारको सहानुभूति रहनु पर्ने मा उनले जोड दिएका छन ।
श्रीदेवीको मृतुले आफुलाई पनि स्तब्ध बनाएको हुनाले यो अकल्पनीय परिस्थिति लाइ अफु सग भएको कलाकारिता को मध्यम मार्फत साहनुभुति प्रकट गरेको बताएका छन ।
यस्तो छ नायिका श्रीदेवीको सम्झनामा नेपाल आइडलका प्रताप दासले तयार परेको गित
[su_youtube url=”https://www.youtube.com/watch?v=-7ODYyXEuiM” width=”920″ height=”880″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

