• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • ११ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १५ घण्टा 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १६ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १७ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • १८ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ४. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ५. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ८. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ९. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • १०. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

मन्त्रिपरिषद् बैठकले पूर्णता नपाउनुको कारण त यस्तो पो रहेछ त

admin २०७४, फाल्गुन, २७

काठमाडौं, २५ फागुन । सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन नसकेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुःख व्यक्त गरेका छन् ।
नेम्बाङलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सभामुख बनाउन नसकेकोमा आफू निकै दुःखी रहेको बताएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेम्बाङ्लाई देख्नेवित्तिकै भनेका थिए,‘के गर्नु सभामुखमा मेरो च्वाईस तपाई हुनुहुन्थ्यो, तर गठबन्धनको कारणले बनाउन सकिएन, यसमा म निकै दुःखी छु।’

ओलीले आफूमात्रै नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि नेम्बाङ्लाई सभामुख बनाउन राजी भएको तर माओवादी केन्द्रभित्रको विवादका कारण बनाउन नसकिएको स्पष्ट पारेका थिए ।भेटमा ओलीले नेम्बाङलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएका थिए ।

आजमात्रै एमाले–माओवादी केन्द्रको तर्फबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनको विरुद्धमा कसैको पनि उम्मेद्धवारी नपरेकोले उनी निर्विरोध सभामुख बनेका छन् । यद्धपी नतिजा भने भोलिमात्रै घोषणा हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

ताजा

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.