पुर्व गृहमन्त्री मृत्यु,आजै अन्त्येष्टि गरिने
जानकारी केन्द्र
२०७५, जेष्ठ, २०
जेठ,२०/ तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालका गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा आइतबार बिहान निधन भएको हो ।
स्वाश्प्रस्वास,मुटु रोज र दुवै मृगौलाले फेल भएर डाइलासिस गर्दै आएका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

