• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • ११ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १४ घण्टा 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १६ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १६ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • १७ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • १८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • २. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ४. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ५. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ८. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ९. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • १०. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

admin २०७५, जेष्ठ, २४

हतियारको रुपमा प्रयोग गर्दै देउवा, पौडेललाई सिटौलाको कडा टक्कर

काठमाडौं २४ जेठ । निर्वाचनमा भएको पराजयपछि चर्को आलोचना खेप्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा माहोल बनाउँदै लगेका छन् । जिल्ला सभापतिहरूको भेला बोलाउन लगाएका सभापति देउवाले विशेष महाधिवेशन र महासमिति बैठकलाई टार्ने योजना बनाएका छन् ।जिल्ला सभापतिहरूको भेला बोलाउने विधानमा नै व्यवस्था छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दवाव र आलोचनालाई केही मत्थर बनाउन देउवाले जिल्ला सभापतिहरूको भेलालाई हतियारका रुपमा प्रयोग गर्न लागेको आरोप छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

जिल्ला सभापतिहरूको भेला असार ५, ६ र ७ गते हेटौंडामा हुँदैछ । भेलालाई देउवाले उद्घाटन गर्नेछन् । भेलामा पौडेल समूह पनि सहभागी हुनेछ । पौडेल समूहका एकजनाले नेताले भने,‘विशेष महाधिवेशनको कुरा उठेको थियो । महासमितिको बैठकको कुरा पनि आएको थियो । सभापति शेरबहादुर देउवाले ती दुबै कुराबाट पञ्छिन विधानमा नभएको व्यवस्थालाई अनुसरण गर्नुभएको छ । तैपनि जिल्ला सभापतिहरूको भेलाले केही हदसम्म कांग्रेसभित्रको विवादलाई समाधान गर्न सहयोग मिल्नेछ ।’नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा भएको हारको समीक्षा गर्ने बताए । ‘हामी किन र कसरी हा-यौं त्यसको तस्बीर जिल्ला सभापतिहरूले दिनु हुनेछ’, उनले भने,‘विधानले के भन्छ भन्दैन मलाई थाहा भएन । तर, जिल्ला सभापतिहरूको भेला समय सन्दर्भअनुसार उचित र ठीक छ ।’

पौडेल समूहले निर्वाचनको पराजयको विषयलाई लिएर देउवालाई विशेष महाधिवेशनबाट हटाउने योजना बनाएको छ । तर, देउवा पनि पौडेल समूहको दवाव र योजना समक्ष झुक्ने पक्षमा छैनन् । १२औँ महाधिवेशनका बेला विपरित ध्रुबमा रहेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अहिले एक भएका छन् । तर, पौडेल समूहलाई सिटौला समूहले अहिले पनि मान्यता दिन सकेको छैन ।दुई दिन अगाडि सिटौला समूहले काठमाडौंको बत्तीसपुतलीमा भेला आयोजना गरेको थियो । नेविसंघको नाममा गरिएको सिटौला समूहको भेलामा सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहलाई बोलाइएको थिएन । निर्वाचनका बेला घाइते भएकी कार्यकर्तालाई आर्थिक सहयोग उपलब्ध गराउने नाममा कुन्दन काफ्ले समूहले नेविसंघको व्यानर प्रयोग गरेको थियो ।

कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउनुको साटो एकले अर्कोलाई निषेधको राजनीति गरेर जगत हँसाएको भनेर आलोचना हुँदै आएको छ । सिटौला र पौडेल समूह मिलेर कांग्रेसलाई बलियो बनाउन सक्छन् । तर, सिटौला र पौडेल समूह आफैमा मिल्न सकिरहेका छैनन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

ताजा

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.