यसरी बनेको छ चल्दै गरेको चलचित्र “चंगा”
जानकारी केन्द्र
२०७५, जेष्ठ, २५
चलचित्र चंगा शुक्रवार देखि प्रदर्शनमा आएको छ । किशोर भण्डारीले निर्देशन गरेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अकिंत खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।
एक बालक शौलाचयमा थुनिएको कथा फिल्ममा जोडिएको छ । चलचित्रको कथालाई निर्देशक भण्डारीले नै लेखेका हुन् । त्यस्तै फिल्मलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।
फिल्मको कम्पनी माला बोलको गीत युट्युबमा चर्चित भइसकेको छ ।
नेपाली टेलिचलचित्रमा ‘डिट्ठा साब’को नामले परिचित किशोर भण्डारीले पहिलो पटक निर्देशन गरको चलचित्र हो चंगा ।
कन्टिन्युअस मुभी मेकर्सको ब्यानरमा बनेको फिल्मको छायांकन ललितपुरको दलचोकी र काठमाडौं उपत्यकामा गरिएको बताइएको छ फिल्मको छायांकन रविन आचार्यले गरेका हुन
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

