यौन मनोविज्ञानको कथामा बन्नेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक
जानकारी केन्द्र
२०७५, असार, २५
यौन मनोविज्ञानको कथामा बन्नेको चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक
असार २५ :भाद्र १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा तीन युवाको यौन मनोविज्ञानको कथालाई उठाएको छ । चलचित्रको टिजरमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचर गरिएको छ ।
चलचित्रमा पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेल ,भोलाराज सापकोटा, रविन्द्र झा, सृजना सुब्बा लगायत कलाकारको अभिनय रहेको छ । यस चलचित्रलाई खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतले लगानी गरेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, महेश दवाडीको कथा, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे र मिस्टर प्रिन्सको सङ्गीत रहेको छ ।
वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र लाई विशारद बस्नेतको निर्देशन गरेका छन् ।
(टिजर सहित):
https://youtu.be/L3dwGD8lLGY
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

