• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १२ घण्टा 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १३ घण्टा 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market
  • १४ घण्टा 

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा
  • १४ घण्टा 

नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक
  • १५ घण्टा 

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा
  • १६ घण्टा 

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात
  • १७ घण्टा 

तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • २. डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

  • ३. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • ४. एसईई दिएर बसेका विद्यार्थीहरुका लागि नेपाल टेलिकमको विशेष अफर

  • ५. इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

  • ६. तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने

  • ७. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ८. सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

  • ९. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • १०. नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक

प्लास्टिक पेलेर पोखरामा सडक पिच

admin २०७५, श्रावण, ३

पोखरा,

सहरमा जता ततै प्लास्टिक छन् । महानगरलाई फोहोर व्यस्थापन गर्न हम्मे हम्मे छ । तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमुना पोखरामा प्रस्तुत भएको छ । पोखराका दुई युवाले भुटानबाट यस्तो सिप सिकेर पोखरामा १ सय मिटर पिच गरेका देखाउका छन् ।

पोखरा १४ को अनुपम टोलको सडकलाई युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गरेका हुन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरेका हुन् । कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पठाएको थियो ।

भुटानबाट फर्केपछि उनीहरुले सडक पिच गरेका हुन् । एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लागेको कम्पनीका मेकानिकल इन्जिनियर विमल बास्तोलाले जानकारी दिए । यो प्राविधिअनुसार २ हजार ४ सय ७५ केजी अलकत्र खपत भएको र त्यसमा प्लास्टिकको मात्रा १० देखि १५ प्रतिशतसम्म प्रयोग भएको उनले बताए ।

पिच गर्नका प्लास्टिकलाई ससाना टुक्रा पारेर धोएपछि मात्र प्रयोग गरिने बास्तोलाले बताए । प्लास्टिकका बोत्तल, ठूला पाइपबाहेक गुड्कादेखि चाउचाउका खोलसम्म यो प्रविधिअनुसार सडक पिच गर्न प्रयाग गर्न सकिने कम्पनीको भनाई छ । प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक प्रयोग गर्न पनि पिच निर्माणमा प्रयोग गरेको उनले बताए ।

प्लास्टिकको प्रयोग गरेर बनाइने यस किसिमको सडकको सुरुवात सन् २००१ मा भारत सुरु भएको थियो । फोहोरका रुपमा फालिने प्लास्टिकको प्रयोगले बाटो पिच गर्ने प्राविधिअनुसार सस्तो, बलियो र टिकाउ हुने कम्पनीका दाबी छ । सडक बनाउन सबै प्रविधि बाहिरबाट ल्याएर पिच गर्दा पनि २० हजार रुपैयाँ कम परेको कम्पनीका सञ्चालक सजिब बास्तोलाले जानकारी दिए । उनले पोखरा महानगरपालिकाले उपकरण नै खरिद गरेर प्लास्टिकबाट सडक पिच गर्ने योजना ल्याए अहिलेको प्राविधिभन्दा धेरै सस्तो हुने बताए ।

बिटुमिन, प्लास्टिक, बालुवा, चिप्सलाई मिसाई पकाइए यो प्रविधि अनुसार सडक पिच गरिने कम्पनीले जनाएको छ । एक किलोमिटर सडक निर्माण गर्दा १ टर्न प्लास्टिकको प्रयोग हुने र १ टन अत्रकत्रको बचत हुने उनीहरुको भनाइ छ ।

प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिले बिनामूल्य फालिने फोहोर प्लास्टिकले मूल्य पाउने, ल्यान्ड फिल साइडको आयु बढ्ने, अरु प्रविधिभन्दा सडक बलियो हुने बास्तोलाले बताए । भारत, भुटान, अस्ट्रेलिया लगायतका देशमा यो प्रविधिबाट धमाधम सडक पिच भइरहेको कम्पनीको भनाइ छ । पोखराका विभिन्न ठाउँबाट २० टनको हाराहारिमा प्लास्टिक ल्यान्डफिलमा पुग्ने गर्छ ।

ganthan.com बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

ताजा

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.