कांग्रेस नेता भट्ट मृत फेला
जानकारी केन्द्र
२०७५, श्रावण, ७
साउन , दार्चुला ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन लाली गाविस उपाध्यक्ष रहनुभएका लेकम गाउँपालिका वडा नम्बर २ का प्रमानन्द भट्ट मृत फेला परेका छन् । काठमाण्डौबाट घर फर्किने क्रममा आइतबार बेलुकी सल्सेना नजिकै सेजाली गाउँमा मृत फेला परेका हुन् ।
लामो समयदेखि काठमाण्डौमा पत्निको उपचारको लागि जानुभएका भट्ट घर फर्किने क्रममा बाटोमा लडेकै अवस्थामा मृत भेटिएको स्थानीयले बताएका छन् ।
उहाँका पत्नि गायत्री भट्ट विगत ५।६ महिनायता काठमाण्डौमा उपचाररत छन ।
घट्नाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

