Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

कान्छा पत्रकारले यसरी सुरु गरे मज्जाको अनलाइन एलिजाले काटिन केक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, श्रावण, १२
कान्छा पत्रकारले यसरी सुरु गरे मज्जाको  अनलाइन एलिजाले काटिन केक

काठमाडौँ ,

कान्छा पत्रकार सुजन आचार्यले सुक्रबार काठमाडौँ  मित्रपार्क स्थित फिल्मी कल्ब नामक आफ्नै कार्यालयमा मज्जाको छ डटकम अनलाइन न्युज प्रोट्ल तथा मज्जाको छ युटुब च्यानलको सुभारम्भ गरेका छन   ।

नायिका एलिजा गौतम र सुजंकी बैनीले केक काटेर उद्घाटन गरेका थिए  । नायिका एलिजाले शुभकमाना दिदै राम्रो प्रगति भएको देख्न चाहेको बताएकी थिइन्   भने सुजन ले उक्त्त अनलाइन हरुमा समाजका सबै विधा हरु समिटिने बताएका छन   ।

यसरि गरिएको थियो उद्घाटन हेर्नुहोस भिडियोमा

 

https://www.youtube.com/watch?v=UxhxnmdPle0&t=4s

Top Changing Nepal

युट्युब सट्स