जय शम्भुको ट्रेलर सार्वजनिक ( हेर्नुहोस भिडियोसहित)
जानकारी केन्द्र
२०७५, श्रावण, १३
काठमाडौं,
भदौं १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म जय शम्भु निर्माण टिमले आईतवार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्र शाहीको टकरावलाई देखाईएको छ । पूर्ण एक्सन समेटिएर तयार पारिको ट्रेलर हेर्दा चलचित्र एक्सन विषयमा निर्माण भएको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा प्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदिको मूख्य भूमिकामा अभिनय रहेको छ ।
राजधानीमा बिके फिल्मका गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले चलचित्र वितरण गर्दैछ ।जय शम्भु एक्शन लभ स्टोरी फिल्म हो ।फिल्म ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोश्रो फिल्म हो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
