• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह
  • ९ घण्टा 

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न
  • ११ घण्टा 

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
  • १२ घण्टा 

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो
  • १४ घण्टा 

देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
  • १४ घण्टा 

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान
  • १४ घण्टा 

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १ दिन 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १ दिन 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • ३. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

  • ४. देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने

  • ५. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. भाडाको कोठामा बस्नेहरू होसियार, भुलेर पनि नगर्नुस् यी गल्ती नत्र रिसाउनेछिन् माता लक्ष्मी

  • ८. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

लमजुङे गायक रोशन को तिज को गित बजार मा

admin २०७५, श्रावण, १६

काठमाडौँ । लमजुङे गायक रोशन कुताल क्षेत्रीको तीज गीतले दर्शकहरुको मन जित्न सफल भएको छ ।

सामाजिक सञ्जाल युट्युवमा एक लाख भन्दा बढी यो गीत दर्शकहरुले हेरिसकेका छन् । दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलेको छ । आफ्नो सिर्जना दर्शकहरुले मन पराइदिँदा खुसी लागेको छ । उत्साहित हुँदै रोशनले दैनिक नेपालसँग भने ।

“दिदी र बहिनी तीजैमा भेला।।।” बोलको यो गीत रोशन आफैले लेखेका हुन् । जसमा लमजुङे गायिका शान्ति सुनारले पनि स्वर दिएकी छिन् ।

दर्जन बढी गीत गाइसकेका रोशनले यो गीतको भिडियोमा पनि चर्चित मोडलहरुलाई अभिनय गराएका छन् । अहिलेकी निकै चल्तीकी मोडल दिपासा बिसीदेखि प्राप्ति पौडेल, संचिता शाही, रबिना भण्डारी, सुष्मा सिंह र चर्चित हास्य कलाकार केशब सापकोटा ूभैसीको कसमूलाई यो भिडियोको मुख्य भूमिकामा हेर्न सकिन्छ ।

शिव बिकको निर्देशन र रबिन बिकको छायांकन रहेको यस भिडियोलाई क्यामरामा कैद शम्भु चालिसेले गरेका हुन् ।

यस्तो छ भिडियोः

https://youtu.be/dAB786lkEyI

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

ताजा

अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.