• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ चैत २०८२, शुक्रबार
२७ चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
  • १३ घण्टा 

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
  • १४ घण्टा 

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market
  • १५ घण्टा 

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा
  • १५ घण्टा 

नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक
  • १६ घण्टा 

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा
  • १७ घण्टा 

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात
  • १७ घण्टा 

तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

  • २. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • ३. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ४. सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

  • ५. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ६. राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक

  • ७. इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

  • ८. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ९. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • १०. डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

खुसीको खबर स्मार्ट लाइसेन्स  लिन अब कुर्नु नपर्ने

admin २०७५, भाद्र, १४

काठमाडौं |

यातायात व्यवस्था विभागले बिना तयारी २०७२ मंसिर २० बाट स्मार्ट लाइसेन्स वितरण शुरु गर्यो तर त्यो कामको परिणाम आजसम्म पनि उपभोक्ताले भोग्दै आएका छन् । पछिल्लो समय १ बर्षसम्म कुर्दा पनि आफ्नो लाइसेन्स नपाएको भन्दै अधिकांश उपभोक्ताले विभागलाई गाली गर्दै आएका छन् ।विभागले अध्ययननै नगरी स्मार्ट लाइसेन्स वितरण गर्न थालेपछी लाइसेन्सको माग र छापिने शंख्याको तालमेल नमिल्दा तथा छापिने मेसिनसमेत पटक-पटक बिग्रने गर्दा उपभोक्ता मारमा परेको कुरा अधिकारीहरुले नै बताउने गरेको कुरा हो । तर अबको केहि महिनामै यो संमस्या समाधान हुने यातायात व्यवस्था विभागले जनाएको छ । यस अघि दैनिक १५०० कार्ड प्रिन्ट गर्ने क्षेमताको मेसिनहरु प्रयोग भएकोमा अब भने १ घण्टामै ५०० लाइसेन्स छाप्ने मेसिन ल्याइने भएको छ । जसको लागि यही महिनाको अन्त्यतिर बोलपत्र आब्हान गर्ने तयारी छ ।

अब ल्याउने मेसिनले दैनिक ८ घण्टा मात्र लाइसेन्स प्रिन्ट गरेपनि ४ हजार लाइसेन्स प्रिन्ट गर्नेछ । यस अघि १५०० कार्ड प्रिन्ट गर्ने मेसिन बिभागसँगनै हुँदा अब दैनिक ५ हजार भन्दा बढी कार्ड प्रिन्ट हुने हुँदा लाइसेन्सको लागि १ बर्षसम्म कुर्नुपर्ने समस्या नरहने बिभागले जनाएको छ । अहिले दैनिक ४ हजार स्मार्ट लाइसेन्स माग भईरहेको अवस्थामा १५०० मात्र प्रिन्ट हुने त्यो पनि कहिलेकाही मेसिनमा खरावीको कारण समस्या हुने गरेको अवस्था छ ।

१० लाख स्मार्ट कार्डका लागि १८ करोड र प्रिन्ट मेसिनको लागि ४ करोड रुपैंया छुट्याइएको विभागका निर्देशक तुलसीराम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार बोलपत्र आब्हानका लागि १ महिनाको समय निर्धारण गरिएको छ । यसको १५ दिनमा कम्पनीको अध्ययन गरी कम्पनी छनोट गरिनेछ । अहिले स्मार्ट लाइसेन्स समयमै नपाउँदा हजारौं सवारी चालकहरु विभागको राजस्व तिरेको रसिद देखाएरै सवारी चलाउन बाध्य छन् । विभागले ट्रायल परिक्षा उत्तिर्ण गरेका २ लाख भन्दा बढी व्यक्तिको लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान
एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक
Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

ताजा

कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

२०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.