• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, मृतक र घाइते सबैको परिचय खुल्यो (नामावलीसहित)

admin २०७५, आश्विन, २७

नुवाकोट | नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कंडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएका मध्ये ३३ जनालाई थप उपचारको लागी काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चार जनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पुरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुदाँ सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको क्रममा बसको अगाडीतर्फको दुवै पाङ्ग्रा सडकमा रहेको थियो भने बस दुई फन्को लगाएर सिचाई नहरमा पुगेर अड्किएको थियो ।

यस्तो छ मृतक र घाइतेहरुको नामावली:-

१. मिनु तामाङ – पन्चकन्या गाउपालिका ४ थप्रेक (मृत्यु)

२. बलराम तिवारी- मुग्लिङ घर भन्नेबुझिएको (मृत्यु)

३. भगवान कडेल- पन्चकन्या ४ थप्रेक (मृत्यु)

४. शुसिला अधिकारी- बिदुर नगरपालिका वडा नं. २

५. बलराम थापा- सुर्य गढिगाउपालिका वडा नं. ५

६. संजय लामा- तादी गाउपालिका वडा नं. २ (चालक)

७. अरुण परियार- लिखु गाउपालिका (सहचालक)

८. सानु तामाङ – पन्चकन्या४ बस्ने

९. सुसिला कोईराला-विदुर न.पा १२

१०. सुगन्ध अधिकारी- नुवाकोट तादिगाउपालिका ३

११. कृष्ण बहादुर थापा- तादिगाउपालिका ३

१२. रमा देवी तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२

१३. कल्पना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३

१४. फुल माया कडेल- जि.नुवाकोटपन्चकन्या४

१५. पाण्डप थापा- जि.नुवाकोट तादिगाउपालिका ४

१६. रुपलाल तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२

१७. सिता थापा- जि.नुवाकोट पन्चकन्या४

१८. एलिसा अधिकारी- जि.नुवाकोट पन्चकन्या४

१९. निरु तामाङ- जि.नुवाकोट तादिगाउपालिका १

२०. रोसन गौतम- जि.नुवाकोट लिखुगापालिका वडा नं. ५

२१. गणेश थापा- जि.नुवाकोट तादिगाउपालिका १

२२. लेख बहादुर पण्डित- जि.नुवाकोट पन्चकन्या४

२३. अन्जु अधिकारी- जि.नुवाकोट पन्चकन्या४

२४. हुज राज श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ४

२५. सुस्मिता थापा- जि.नुवाकोट पन्चकन्या४

२६. एनिका पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४

२७. शोभा पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४

२८. मनिषा पण्डित- जि.नुवाकोट तादिगाउपालिका ४

२९. फुल माया तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२

३०. सरिता तामाङ- जि.नुवाकोट तादिगाउपालिका ४

३१. मिना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३

३२. सिद्धार्थ तामाङ- जि.नुवाकोट तादिगाउपालिका १

३३. मिना श्रेष्ठ- जि.नुवाकोट तादिगाउपालिका ३

३४. रिसङ तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.२

३५. सुर्य बहादुर तामाङ- जि.नुवाकोटपन्चकन्या१

३६. कल्पना तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.३

३७. वाङगेल तामाङ- जि.नुवाकोट दुप्चेश्वरगा.पा.३

३८. सुमता सिह ठकुरी- जि.नुवाकोट पन्चकन्या४

३९. श्याम बाबु डंगोल- जि.नुवाकोट पन्चकन्या४

४०. नेत्र बहादुरप्याकुरेल- जि.नुवाकोट पन्चकन्या४

४१. चिरन्जिवी अधिकारी- जि.नुवाकोट पन्चकन्या४

४२. लक्ष्मी राई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४३. संम्झना प्रसाई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४४. जानुका राई- जि.नुवाकोट सुर्य गढिगाउपालिका वडा नं. ४

४५. सुदर्शन खत्रीक्षेत्री- जि.नुवाकोट तादिगाउपालिका ४

४६. दिप्सना सिह ठकुरी- जि.नुवाकोट पन्चकन्या ४

४७. राम कुमार अधिकारी- जि.नुवाकोट तादिगाउपालिका ४

४८. साबित्री अधिकारी- जि.नुवाकोट तादिगाउपालिका ४

४९. मेनुका अधिकारी- जि.नुवाकोट पन्चकन्या४

५०. प्रमिला कार्की जि.नुवाकोट पन्चकन्या४

५१. फुल मान तामाङ- जि.नुवाकोट तादिगाउपालिका ४

५२. प्रमिशा कार्की- जि.नुवाकोट तादिगाउपालिका ४

५३. रोहित तामाङ- जि.नुवाकोट पन्चकन्या४

५४. कुमार तिमल्सीना- जि.नुवाकोट तादिगाउपालिका ४

५५. प्रेम स्याङतान- जि.नुवाकोट दुप्चेश्वरगा.पा.४

५६. दिप्सन ठकुरी- जि.नुवाकोट पन्चकन्या४

५७. राम बहादुर पाण्डे- जि.नुवाकोट तादिगाउपालिका ४

५८. रुपक अधिकारी- जि.नुवाकोट पन्चकन्या४

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.