निर्मला हत्या प्रकरण: निलम्वित एसपी विष्टका छोराद्वारा प्रधानमन्त्रीलाई खूलापत्र

कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्र लेखेका छन् । विष्टले आफू निर्दोष हुँदा-हुँदै पनि काल्पनिक भ्रामक र तथ्यहीन आरोप प्रत्यारोप लगाई बिभिन्न सामाजिक संजालहरुले चरित्र हत्या गरेको गुनाशो गरेका छन् ।
उनले लेखेको गुनाशो पत्रमा बिभिन्न स्थानीय तथा राष्ट्रिय अनलाइन तथा पत्रपत्रिकाले आफूविरुद्ध जनआक्रोश बढ्नेगरी तथ्यहीन, काल्पनिक र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन् । उनले लेखेको पत्रको बुदा नम्बर २ मा साउन १० गते महेन्द्रनगर स्ठित होटल ओपेरामा फोटोसुट कार्यक्रम रहेको र उक्त कार्यक्रम मोडल एउटा जना सहित जम्मा ५ जना रहेको विवरण समेत जिप्रका कंचनपुरमा पेस गरिएको जनाएका छन् । उनले आफ्नो पत्रमा निर्मलालाई पटक-पटक बहिनी भन्दै सम्बोधन गरेका छन् ।
माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।
हेर्नुहोस् उनले लेखेको खूलापत्रको स्क्रिनसट:



सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

