• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

शेयर बजार आज सामान्य अंकले बढ्यो

टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ

चार देशमा सुटिङको तयारी, एक्शन मोडमा शाहरुख-सुहाना

त्रिशूली नदीको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

७ सालअघिको फैसला अझै कार्यान्वयन नहुनु , रहस्य त यस्तो पो रहेछ

काठमाण्डौ । नेपालको अदालती प्रक्रिया यति सुस्त छ कि एउटा मुद्धा किनारा लगाउन वर्षौँ लाग्छ । फैसला भएका मुद्धा पनि कार्यान्वय हुन नसक्ने समस्या छ । २००७ सालमा तत्कालीन इकाइ र प्रधान न्यायालयबाट फैसला भएका करिब २ सय मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । अहिले पनि ९६ हजार ६ सय ७३ वर्ष २ महिना ६ दिन कैद असुल हुन सकेको छैन ।

सरकारवादी फौजदारी मुद्धाको फैसला कार्यान्वयनको स्थिति निकै कमजोर छ । अदालतले फैसला गरेका मुद्धा कार्यान्वयन प्रभावकारी बनाउनका लागि न्यायालयको तेस्रो पञ्च वर्षिय रणनीतिक योजनामा फैसला कार्यान्वयन निर्देशनालय सञ्चालन गरिएको छ । तर यो पनि उस्तै छ ।

सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतबाट अन्तिम फैसला भएका करिब साढे ५ हजार मुद्दा कार्यान्वयन हुन नसक्दा ८ अर्ब ८ करोड ६२ लाख ८८ हजार ७ सय २४ जरिवाना रकम र ९६ हजार ६ सय ७३ वर्ष २ महिना ६ दिन कैद असुल हुन सकेको छैन । सामान्य चोरी–डकैती अभियोगदेखि ज्यान मार्ने अभियोग प्रमाणित भएका २००७ सालदेखिका मुद्दा कार्यान्वयन हुन सकेका छैनन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका अनुसार तीन तहका अदालतबाट फैसला भएका ५ हजार ४ सय ४२ थान मुद्दा अझै कार्यान्वयन हुन सकेका छैनन् ।

२००७ सालमा तत्कालीन इकाइ र प्रधान न्यायालयबाट फैसला भएका करिब २ सय मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । २००७ सालदेखि ०६८ सालसम्म विभिन्न अदालतले लाखाँै मुद्दामा ८ अर्ब ८५ करोड ९७ लाख ७९ हजार ५ सय १ रुपियाँ जरिवाना तोकेको थियो । गत बर्ष २ अर्ब ४९ करोड ९१ लाख १३ हजार जरीवाना असुल भएको छ । जरिवानाको ६० प्रतिशतभन्दा कम असुल–उपर भएको तथ्यांक सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा छ ।

त्यसैगरी, अदालतले ६३ वर्षयता विभिन्न मुद्दाका दोषीलाई १ लाख २२ हजार ३ सय २५ वर्ष ४ दिनको कैद सजाय तोकेको थियो । अदालतले तोकेको कैद वर्षमध्ये २४ हजार ६ सय ५१ वर्ष २८ दिन मात्र असुल भएको छ । सर्वाेच्च अदालतले फैसला कार्यान्वयन र सुरक्षाका लागि भन्दै करिब हजारको संख्यामा न्यायिक प्रहरी युनिट गठन गर्न सरकारसँग माग गरेको थियो ।

तर, न्यायिक युनिट कसको मातहतमा राखी सञ्चालन गर्ने भन्ने विषयमा गृह मन्त्रालय र न्यायालयबीच कुरा नमिल्न वर्षांैदेखि गठन प्रक्रिया अलपत्र परेको छ । दण्डहिनताको अवस्था अन्त गर्न भन्दै १० वर्षअघि सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशनालय गठन गरियो तर अवस्था सुध्रिएको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शेयर बजार आज सामान्य अंकले बढ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
    • २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • शेयर बजार आज सामान्य अंकले बढ्यो
    • टीभीएसको नयाँ जुपिटर अब नेपालमा, कति पर्छ मुल्य ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.