Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

आमा पनि यति निर्दयी भैदिए पछी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, मंसिर, २३
आमा पनि यति निर्दयी भैदिए पछी

संखुवासभा, अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो । उनका श्रीमानको डेढ वर्ष पहिले  मृत्यु भएको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको  छ ।

Top Changing Nepal

युट्युब सट्स