• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २२, २०८२
शुक्रबार, कार्तिक २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

२०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा दोहोरो अंकले घट्यो

२०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

  • ६. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ७. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

अन्तर प्रदेश परिषद् बैठकको उपलब्धि के ? मुख्यमन्त्रीहरुको असन्तुष्टी कामयै

संघीय सरकार र प्रदेश सरकारबीचको अन्तरसम्बन्धमा दरार आइरहेका बेला अन्तर प्रदेश परिषदको बैठक बस्यो । दुई सरकारबीचको विवाद समाधानका लागि परिषद बैठक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको थियो ।

बैठकले समस्या खोतल्ने मात्रै काम गर्यो वा समाधानको उपाय पनि पहिचान गर्यो भन्ने निष्कर्ष निकाल्न केही दिन कुर्नैपर्ने हुन्छ । यद्यपी बैठक उपलब्धिमूलक भएको अनुमान भने गर्न सकिन्छ ।

संघीय सरकारले प्रदेश सरकारका लागि चाहिने आश्यक कानुन बनाउन नसकेको, आवश्यक कानुनको अभावमा प्रदेश सरकारहरु ससतm रुपमा चल्न नसकेको, संघीय शासन प्रणालीलाई स्थायित्व प्रदान गर्ने आश्यक कानुनको अभावमा संघीय सरकारहरु निरह बन्दै गएकालगाएतका आरोप लागिरहेका वेला प्रदेश सरकार बनेको १० महिनापछि प्रधानमन्त्री केपी ओलीले अन्तर प्रदेश परिषदको बैठक बोलाएका थिए । बैठकमा संविधानले निर्देशित गरेका विषयलाई पनि कार्यान्वयन गर्न केन्द्रीय सरकार चुकेको भन्दै मुख्य मन्त्रीहरु आव्रmमक रुपमा प्रस्तुत भएका थिए ।

मुख्य मन्त्रीहरुको कुरा सुनेपछि प्रधानमन्त्री ओली प्रदेश सरकारका समस्या समाधान गर्न उत्सुक देखिएका थिए । प्रधानमन्त्री ओलीले संघियता कार्यान्वयन गर्र्न चुनौती पुर्ण रहेको बताएका थिए । मुख्य मन्त्रीहरुले गुनासाका पोका फुकाउन थालेपछि प्रदेश सरकारका कानुनी र प्रशासनीक समस्याको समाधान गर्न भन्दै सात दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी समिति गठन गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

संविधानको भाग २० को धारा १३४ मा अन्तर प्रदेश परिसदको प्रस्ताव गरिएको छ । संघ र प्रदेश सरकार विच अधिकारको विषयमा विवाद हुदा समाधान गर्न अन्तर प्रदेश परिषदको बैठक बस्ने गर्छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तर प्रदेश परिषदमा सातै मुख्य मन्त्री सहित ९ सदस्य छन ।

संघीय सरकारले प्रदेश सरकारका लागि कानुन ल्याउनु पर्ने संवैधानिक बाध्यता छ तर सरकार बनेको लामो समय वितिसक्दा पनि सरकारले प्रदेश सरकारका लागि आवश्यक कानुन तर्जुमा गरेको छैन । जसका कारण प्रदेश सरकारहरु निरह बन्दै गएको अवस्थामा अन्तर प्रदेश परिषदको बैठकले तय गरेका भावनालाई प्रतिविम्वित गदै प्रतिवेदन निमार्ण गर्न सके संघियता कार्यान्वयनमा थप बल पुग्ने थियो की ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना
    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा
    सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

    ताजा

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
    • राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
    • २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत
    • नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.