Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

मेक्सिको सीमाबाट आधा अमेरिकी सैनिक फर्कीए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, पुष, ३
मेक्सिको सीमाबाट आधा अमेरिकी सैनिक फर्कीए

संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल सीबीपीको सहयोगका लागि थप सेना परिचालन गरिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स