निर्मल शर्मा र कमलकान्त मैनालीको चुरीफुरी यसरि आउदै छ, हेर्नुहोश भिडियो सहित
काठमाडौं- चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशन तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ को ट्रेलर सार्वजनिक भएको छ।गजित बिष्ट, रजनी केसी, केशव भट्टराई, कमलकान्त मैनाली, शिवहरि आचार्य, प्रमोद पौडेल, निर्मल शर्मालगायतका कलाकारको अभिनय ट्रेलरमा हेर्न सकिन्छ।
शान्तिप्रियको शब्दमा लोकप्रिय वरिष्ठ सङ्गीतकार शम्भूजित बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन्। सङ्गीतकार बास्कोटालाई पनि ट्रेलरमा देख्न सकिन्छ। यस्तै राजु केसीको छायाङ्कन तथा बिजिबीका गौतमराज खड्काले सम्पादन गरेका छन्।रमाईलो वेब सिरिज ‘चुरीफुरी डटकम’ नव वर्ष सन् २०१९ को जनवरी देखि यु ट्युवको ‘बोध एचडी’ च्यानलमा हेर्न सकिने निर्माण युनिटले जानकारी दिएको छ।
बोध एचडीले हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप एसएमए इन टाइमलगायतका कमेडी पनि प्रशारण गर्दै आएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
