• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

आयुर्वेदिक सेवा लिनेहरुका लागि सुनौलो मौका !

बिगत लामो समयदेखि निरन्तर रुपमा सेवा गर्दै आएको सुनौलो आयुबेर्दिक सेवाकेन्द्र प्रालिले प्रभाकारी सेवा दिने ल्यक्ष राखेको छ । कलंकी १४ काठमाडौंमा रहेको यो आयुबेर्दिकले समयानुकुल निःसुल्क स्वाथ्य शिबिर पनि सञ्चालन गर्दै आएको छ । यो शिबिरमा धेरै बिरामीहरुले निःसुल्क परामर्स लिदै आएका छन् ।

सुनौलो आयुबेर्दिक सेवा केन्द्रले यहि पुस १४ गत्रे सनिबार्को दिन पनि निसुल्क परामर्स सेवा दिएको थियो यस सुनौलो आयुबेर्दिक सेवा केन्द्र प्रालि कलंकीले यहि मिति २०७५ पौष १४ गते सनिबारका दिन आफ्नो सुभाआरम्भको सुभ अबसरमा आयुबेर्दिक पर्दाति द्वारा बिशेष स् पायल्स रोगको बिना अप्रेसन उपचार गरिनुका साथै दक्ष एब एबम अनुभबी आयुबेर्दिक डाक्टरहरु द्वारा सम्पूर्ण रोगको निसुल्क स्वाथ्य परिक्षण दिएको थियो ।

यहा उपचार गरिने रोगहरुमा पेटरोग तर्फ ( पायल्स ,फ़िस्टुला ,ग्यास्ट्रिक ,बायुगोला गानोगोला ,पित्तबिकार ,हेपटाइटिस आदि तेसै गरि नसा तथा हाड तर्फ ( प्यारालाइसिस ,नसा च्यापिएको मासापेसी तेसै गरि जोडी दुखाइ तर्फ घुडा ,जोर्नी ढाड कम्मर दुख्ने ,हात घोडा झम्झमाउने ,साइटिका ,बाथरोग ,आदि अनि छाला रोग तर्फ़( छाया ,पोतो ,डनडिफ़ोर ,मुसा ,कोठी ,दुबी ,एलर्जी ,लुतो ,खटिरा ,दाद आदि तेसै गरि यौन समस्या तर्फ ( यौन उतेजना नहुने ,शिघ्रस्खलन , नपुंसकता , धातुबिकार र यौन रोग महिला तथा पुरुषमा आदि ।

त्यसै गरि महिला रोग तर्फ़ ( महिनावारी गडबढी ,सेतोपानी बग्ने ,कस्टदाई महिनावारी , अंग खस्ने ,चिलाउने आदि त्यसै गरि नाक कान घाटी तर्फ़ ( पिनास दम ,खोकी ,सवा (सवा हुने ,लहरे खोकी ,टन्सिलाइटिस आदि त्यसै गरि अन्य समस्यामा ( मिर्गौलाको पत्थरी , मोटापना , स्मरणशक्तिमा ह्रास ,दुर्बलता , मधुमेह , शुक्रमेह ,उच रक्तचाप ,मनरोग आदिको उपचार गर्दै आएको छ ।

ससुल्क उपलब्ध सेवाहरुमा पंच्कर्मा सेवा, प्याथालोजी सेवा, रगत, दिसा, पिसाब, खकार सम्बन्धि समपुर्ण सेवा ‘भिडियो एक्सरे, र फार्मेसी सेवाहरुमा बिसेष छुट पनि रहेको छ । एक चोटी आएका बिरामीहरुलाई आर्को पटक आउदा पुर्जी लियर आएमा १० पर्तिसत छुट दिने पनि ब्यबस्था रहेको छ । सुनौलो आयुबेर्दिक सेवा प्रालि सेवा केन्द्र प्रालि कलंकी १४ काठमाण्डौ मकालु पेट्रोल पम्प अगाडी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.