• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २० घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • २० घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • २१ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • २१ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १ दिन 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १ दिन 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १ दिन 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

प्राधिकरणले बढाएको भाडा दर तिर्न नसकिने भनाई

admin २०७५, माघ, २

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मनोमानी रुपमा पोल चार्जबापत ५ सय प्रतिशत रकम बढाएको भन्‍दै इन्टरनेट सेवा प्रदायक संघ(आइएसपान)ले सो मूल्‍य नतिर्ने चेतावनी दिएको छ। बुधबार राजधानीमा पत्रकार सम्‍मेलन गर्दै आइएसपानले विद्युत प्राधिकरणको उक्त निर्णय गैर जिम्मेवार रहेको र ब्रोण्ड ब्‍याण्ड नीतिविपरीत रहेको दाबी गरेको छ।

पत्रकार सम्‍मेलनमा बोल्‍दै आएसपानका अध्‍यक्ष भोजराज भट्टले भने, ‘ पोलमा विद्युतप्राधिकणले ५ सय प्रतिशत मनोमानी रुपमा बढाएर हामीमाथि अन्‍याय गरेको छ। यो एकदमै गैर जिम्‍मेवारी कदम हो। हामी यसलाई जोडदार रुपमा विरोध गर्छौ र मूल्‍य नतिर्ने निर्णयमा पुगेका छौ।’

उनले सरकारोकारवाला निकाय दूर सञ्‍चार प्राधिकरण, सञ्‍चार मन्त्रालय र आइएसपानका पदाधिकारीसहितको उच्चस्तरीय छानबिन समिति मार्पत मूल्‍यको मापदण्ड तय गर्नु पर्ने बताए। उनले भने,’ प्रतातान्तिक मुलुकमा कुनै पनि चीजमा भाडा बढाउँदा २० प्रतिशत बढाउन पाइन्छ तर सम्बन्धित निकायलाई खबरै नगरीकन ५ सय प्रतिशत मूल्‍य बढाउनु सरासर गैरजिम्‍मेवार र अन‍्यायपूर्ण तरिका हो।’

यस्तै केवल महासंघका कार्यकारी निर्देशक राधेश्‍याम लेकालीले प्रविधिको क्षेत्रमा केवल टिभी र आइएसपान गरी करीब २५ हजार नेपालीलाई रोजगारी दिएको र सकारलाई प्रतिवर्ष ३ अर्ब रुपैयाँ कर बुँझाउँदै आएको दाबी गरे। उनले भने, ‘ हामीले इन्टरनेटको कमाइबाट सरकारलाई प्रत्‍येक वर्ष करबापतको ३ अर्ब रुपैयाँ बुजाउँदै आएका छौ। अब फेरि विद्युत प्राधिकरणले हामी माथि अवैध रुपमा किलोमिटरको हिसाबले शुल्क लगाएमा व्‍यापारको मोडेल नै खतरमा पर्दछ। ‘

उनले सकारी निकायले खाली कर मात्रै लिने कामले मुलुक समृद्धितर्फ नलम्बिके र सरकारको डिजिटल नेपालको सपना अधुरै रहने चेतावनी समेत दिए। उनले भने ‘ हामी इन्टरनेटमा ग्राहकलाई प्रतिवर्ष सस्तो दरमा उपलब्ध गराइरहरेको तर सरकारलाई रोयल्टीमा सघाउन आफ्‍नो कमाइबाट खर्च गर्नु परेकोछ।अब विद्युत प्राधिकरणको मारमा परेका छौ।’

यस्तै वर्ल्ड लिंकका विजय जलानले सरकारलाई हामीले सहयोग गर्ने सोच बनाए पनि आफै समृद्धिको विकासलाई बन्धक बनाउन लागि परेको बताए। उनले भने, ‘ सरकारको समृद्ध नेपाल र डिजिटल नेपालको फ्रेमवर्क इन्टरनेटबिना अधुरो हुन्छ। तर किन विद्युत प्राधिकरण पोल चार्ज मनपरी बढाउँछ। यो सेवा प्रदायकको विजनेस मोडेलमा खलबली ल्‍याउँछ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.