• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

हिन्दूराष्ट्र र राजसंस्थाको लागि अब दशौं हजार जनता सडकमा उतार्छौं : राणा

काठमाडौं, ५ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राजावादी) का सह–महामन्त्री प्रदीप विक्रम राणाले आफूहरुले अब राजा र हिन्दूको लागि छिट्टै दशौं हजार जनता सडकमा उतार्नेपनि दाबी गरे ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सह–महामन्त्री राणाले भने,‘यसको लागि राजावादी शक्तिहरु टुक्रिएर होईन, कार्यगत एकता गरेर यो लडाई लड्नुपर्छ ।’ त्यस्तै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले जनताको मतको दुरुपयोग गरेको गम्भिर आरोप लगाएका छन् ।

काठमाडौं, ५ माघ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राजावादी) का सह–महामन्त्री प्रदीप विक्रम राणाले आफूहरुले अब राजा र हिन्दूको लागि छिट्टै दशौं हजार जनता सडकमा उतार्नेपनि दाबी गरे ।

शनिबार रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सह–महामन्त्री राणाले भने,‘यसको लागि राजावादी शक्तिहरु टुक्रिएर होईन, कार्यगत एकता गरेर यो लडाई लड्नुपर्छ ।’ त्यस्तै उनले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले जनताको मतको दुरुपयोग गरेको गम्भिर आरोप लगाएका छन् ।

राणाले भने,‘हिजो हिन्दू र राजाको लागि भनेर राप्रपा नेपाललाई जनताले ६ लाख भन्दा बढि मत दिए । त्यही मतले राप्रपा नेपाल संसदमा चौथो शक्तिको रुपमा उदय भयो । तर, उसले जनताले जे उद्देश्यको लागि मत दिएका थिए, त्यसमा खरो उत्रिने सकेन । बरु, शक्ति र सक्ताको लागि फोहोरी राजनीतिमा सहभागी भयो ।’

तत्कालिन् राप्रपाले पनि चार लाख चानचुन मत प्राप्त गरेको उल्लेख गर्दै उनले भने,‘के जनताले यी दुई पार्टीलाई जिताएको होली वाईनको वाईनमा लठ्ठ हुन हो ? म प्रश्न गर्न चाहन्छु।’ उनले हिन्दू र राजावादीले हिन्दूको रक्षा र राजसंस्थाको लागि दिएको मत के गणतन्त्रको साक्षी बस्न हो ? भन्दै प्रश्न गरे । उनले भने,‘जनताले यिनीहरुलाई के गणतन्त्रको साक्षी बस्न हो ? राष्ट्रपतिको निर्वाचनमा समर्थक बस्नको लागि जनताले मत दिएका हुन त ?’

निकै आक्रोशमा देखिएका राणाले अर्को कडा प्रश्न तेर्साए,‘गाईको दुध खाएर गाईको रक्षा गर्नुको साटो गाई काट्न पाउनुपर्छ भनेर साक्षी बस्नको लागि त जनताले उनीहरुलाई मत दिएका होईनन् नि ?’

राणाले विभिन्न समयमा मन्त्री, उपप्रधानमन्त्री बन्नको लागि पनि जनताले थापा र राणा नेतृत्वको राप्रपालाई मत नदिएको जिकिर गरे । उनले भने,‘तर, उनीहरुले जनताको बहुमल्य मतलाई सत्ताको लागि दुरुपयोग गरे । यो हिन्दू र राजावादी जनताप्रतिको ठाडो अपमान हो ।’ थापा र राणाले सत्ताको मोह देखाउँदा उनीहरु धर्मनिरपेक्षता र गणतन्त्रको साँक्षी बस्नु परेको अर्को आरोप लगाए ।

आज हिन्दू र राजावादी भनेर भन्नेले पार्टीको विधानबाट राजा हटाउँछु भनेर धम्काउने काम गरेको भन्दै उनले कमल थापामाथि गम्भिर आरोप लगाए । उनले भने,‘जनताले अब होली वाईन पिउनेहरुले हिन्दू धर्म र राजसंस्थाको रक्षा गर्न सक्दैन भनेर जनताले प्रष्टसँग बुझिसकेका छन् ।’ उनले होली वाईन पिउनेहरुको शरिरमा राजसंस्था र हिन्दू मेटाउने विष रहेको पनि आरोप लगाए ।

फरक प्रसँगमा उनले धर्म र राजाको नाममा पसल कसैलेपनि खोल्न नहुने धारणा राखे । उनले भने,‘हिन्दूराष्ट्र र राजसंस्थाको लागि हामी सबैले मन, वचन र कर्मले काम गरौं । म यही अपिल गर्न चाहन्छु।’

पार्टीका केन्द्रिय सदस्यहरु नविन शाही, पशुपति कठायत, महानगर अध्यक्ष दिनेश नापितलगायतको पनि हिन्दूराष्ट्र र राजसंस्थाको लागि अब सबैले सशक्त आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.