• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन ०४, २०८२
शनिबार, साउन ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा

साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस्

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ साउन ३ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

  • ७. २०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. साउनमा थप घट्यो बैंकको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

  • ९. सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घट्यो

  • १०. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बक्सिङ च्याम्पियन म्याक्स फेब्रुअरी ३ मा जापानसंग भिड्दै

नेपालका चर्चित राष्ट्रिय बक्सिंग च्याम्पियन मनोहर बस्नेत “म्याक्स” जापानको योकोहोमामा हुने मुराकामी प्रोफेशनल बक्सिंग च्याम्पियनशिपमा सहभागी हुन जापान पुगेका छन |  योकोहामा सिटीको होटल मेल पार्कमा  २०१९ फेब्रुवरी ३ तारिकमा हुने सो प्रतियोगितामा  म्याक्सले जापानका पुर्व राष्ट्रिय च्याम्पियन इतो सग प्रतिस्परधा गर्ने भएका छन | १४  पटक सम्म रास्ट्रिय बक्सिंग च्याम्पियन जितेका माक्सले ३ पटक सम्म बेस्ट बक्सिंग प्लेयर वावार्ड समेत जितेका छन |

म्याक्सले नेपालमा व्यवशायिक बक्सिङ्ग कम्पनी ” म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि.” को पनि स्थपना गरेका छन । म्याक्स बक्सिङ्ग प्रमोशन प्रा.लि. मार्फत नेपालमा पनि व्यवशायिक रूपमा बक्सिङ्ग खेलको विकास गर्ने म्याक्स बताउछन । बक्सिङ्ग खेल खेल्ने क्रममा म्याक्सले धेरै नै समस्याहरू झेल्न परे पनि बक्सिङ्ग खेलको विकासको लागि अाफ्नो जिवन नै अर्पण गरेको बताउने म्याक्सले बक्सिङ्ग खेललाइ  अाफ्नै जन्म दिने अामा संग तुलना गरेका छन । यस्तै गरेर म्यक्सले नेपाल प्रोफेसनल बक्सिंग कमिसन नामक सस्थाको स्थापना गरेर बक्सिंग खेलको बिकाशको लागि काम गरि रहेका छन |

बक्सिंग को बिकाशका लागि अहोरात्र खट्ने म्याक्स लाइ आर्थिक कठिनाई हरु धेरै पटक बाधक बनेर आए पनि उनले कहिले आफ्नै बाइक बेचेर पैदल हेडेरै भए पनि निरन्तरता दिनु पर्यो भने कहिले चर्को ब्याज मा सहकारी तथा साथी भाइ सग ऋण खोजेर सस्था लाइ निरन्तरता दिनु पर्यो अझै यस्ता कठिनाई हरु सग जुध्दै गरेका म्याक्स भन्छन सास रहुनजेल बक्सिंग खेल कै बिकाश मा लागि रहने छु | मेरो लडाई हिजो हामीले जस्तो पिडा आगामी दिनमा आउने खेलाडीले भोग्न नपरोश भन्ने हो |क्षमता हुदा हुदै पनि खेलाडी माथिनै हुने राजनीति ले अवसर बाट बन्चित हुनु पर्ने बाध्यताको अत्य भए मात्र समग्र खेल जगत माथि उठ्न सक्ने म्याक्स को भनाइ छ |

यस अघि भारतीय राष्ट्रिय  बक्सिंग खेलाडी आसिदिप बुलर लाइ म्यक्सले यसरि हराएका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिङ्गको कथा
    गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
    विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी

    लोकप्रिय

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    ताजा

    यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन

    विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज

    एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध

    राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
    • विचारको आत्मबल, नेतृत्वको आत्मविश्वास — Joint Secretary पदका लागि मदनको वैकल्पिक आवाज
    • एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, १० प्रतिशत छुट उपलब्ध
    • राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसकाे ननस्टप १७ फिल्म भएकाे थियाे सुपरहिट
    • अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.