Jankari Kendra
१ कार्तिक २०८३, शनिबार

रेखा थापाको सहयोगमा अर्यघाटमा लास जल्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, जेष्ठ, ३
रेखा थापाको सहयोगमा अर्यघाटमा लास जल्दै

आर्यघाट मा पैसा को अभाव ले लास जलाउन कसै को सहयोग बिना नै रेखाले सहयोग गर्दै आएकि छन अरूले सहयोग गर्रन खोजे पनि अब बाट आर्यघाट मा पैसा को आभाब मा लाश जलाउन नसक्ने हरु को लागि सधै भरि निरन्तर ” रेखा थापा फाउन्डेसन “मार्फत सहयोग गर्ने जानकारी दिएकि छन ।
सानो तिनो राहत मात्र होइन हामि देश विदेश मा बसोबाश गर्ने नेपाली मन हरु ले तुरुन्त नै पुनर्निर्माण तिर ध्यान दिन जरुरि भएको पनि उनले समाजिक संजाल मार्फत बताएकि छन।
उनले लेखेकिछन “ केहि महिना भित्रै नै नया निर्माण का प्लान सहित ‘रेखा थापा फाउन्डेसन’ ले अब को दिनहरु मा सक्रिय रुप मा पुनर्निर्माण मा लाग्ने तयारि गर्दै छ। तपाईहरु को सानो माया , समर्थन सदभाब र मार्गदर्शन रेखा थापा फाउन्डेसन सदैब चाहन्छ।“

Top Changing Nepal

युट्युब सट्स