अमेरिकी डलरसहित यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा तोकेको छ । अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकेको थियो । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा थियो ।
आज मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । सोमबार खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको थियो । यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा तोकिएको छ । सोमबार खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा तोकिएको थियो ।
आज मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७६ रुपैयाँ २८ पैसा छ । हिजो सोमबार खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४९ पैसा थियो । बहराइन दिनारको एकको खरिददर ३ सय ९८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा तोकिएको छ । सोमबार खरिददर ३०१ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा थियो । मंगलबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ । हिजो सोमबार खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
