Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

राजदुत लक्की शेर्पा नेपाल फर्किईन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, माघ, १६
राजदुत लक्की शेर्पा नेपाल फर्किईन्

विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्किएकी छिन् । विवादपछि सरकारले उनलाई राजीनामा दिन भनेको छ ।

राजीनामा दिनुअघि बन्दोवस्तीका सामान लिन उनी अष्ट्रेलिया पुगेकी थिइन् ।

सवारी चालक वाङ्चु शेर्पाले ठूलो रकम लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि सरकारले २२ मंसिरमा शेर्पालाई काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स