• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

गृह जिल्ला पुगेर त्रिपाठीको आक्रोश खनिए उखु बिचौतिया र सरकार माथि ? ( फोटो सहित)

रबिन्द्र यादव/ नवलपरासी पश्चिम

पुर्व मन्त्री एव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले २१ औ साविक स्रोतकेन्द्र प्रतापपुर र सुस्ता स्तरीय खेलकूद प्रतियोगिता २०७५ मा प्रमुख अतिथिको रुपमा शुभकामना मनत्वय राख्ने क्रममा वर्तमान अवस्थामा शिक्षा र स्वस्थ्यको बारेमा सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुइटैमा सैद्धान्तिक मतभेद छैन सोच विचार सिद्धान्त समान रहेको बताएका छन् ।

चिकत्सामा पास भएको विधेयक चर्चाको विषय बनेको विधेयकमा कतिपयले नपढी विरोध गरि रहेका छन र कतिपयले कार्यकर्ताको मेडिकल नखुलेको बिरोध भइरहेको छ सिद्धान्तमा विरोध नभएको त्रिपाठीको भनाइ छ । संसारमा हरेक उत्पादक कर्ताले आफ्नो समानको उत्पादकको मूल्य निर्धारण गर्छ तर ६४ प्रतिशत किसानले अधिक परिश्रम र लागत लगाएर उत्पादन गरेको धान, गेहु, उखु, तोरी, आलु इत्यादि लगायतको समानको मुल्य निर्धारण गर्न पाउदैन । त्यसको मुल्य निर्धारण गरि लाभ बिचौलियाले लिन्छन् ।

जसको असर शतप्रतिशत कृषिमा आधारित जनजिवनमा पर्छ । जब सम्म ६४ प्रतिशत देशको आवादी समृद्ध हुदैन तब सम्म नेपाल समृद्ध नहुने र नारामा मात्रै सिमित रहने त्रिपाठीको दाबी छ । कृषि उपज मूल्य निर्धारण आयोग कानुनबाट निर्धारित संकलप प्रस्ताव संसदमा राखि सकेको र एउटा विज्ञको आयोग बन्ने त्रिपाठीले जानकारी गराए । किसानको उखुको पुराना रकम भुक्तानी भएको छैन । सरकारले उखुको मूल्य तय गर्छ तर भुक्तानी गराउन सकेको छैन । इतिहासमा पहिलो चोटी मिल मालिकलाई सरकारले समातेर थुनामा राखेर पनि किसानको समस्या समाधान गर्न नसकेको त्रिपाठीले आरोप लगाए । किसानलाई शोषण गर्ने दलाली प्रथाको अन्त गरियोस् एउटा मिल मालिक नेपालको इतिहासमा थुनामा परे ।

मिल मालिक हरुको समस्या सरकारबाट छ तर किसानलाई समस्यामा पारिने असहनिय हुने त्रिपाठीले चेतावनी समेत दिए । नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वार्ड नम्बर -९ बेलाटारीको त्रिभुवन मा. वि. बेलाटारीको खेलमैदानमा हुने प्रतियोगिता फिल्ड तर्फ सटफुट, जेभलिङ्ग, हाइजम्प, लङ्गजम्प र त्रिपलजम्प हुने छ भने ट्रेक तर्फ १०० मिटर, २०० मिटर, ४००मिटर, ८००मिटर, १५०० मिटर, १००×४, दौड, गरेर ११ प्रकार खेलकुद हुने अायोजकले जनाएको छ ।नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीमा २१ अौं साविक स्रोतकेन्द्र (प्रतापपुर र सुस्ता गाउपालिका) स्तरीय अाधारभुत खेलकुद प्रतियोगिता २०७५ बेलाटारीमा मंगलबार देखि सुरु भएको छ ।

त्रिभुवन मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा शाहीको अध्यक्षता, भुतपुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीको प्रमुख अतिथ्यतता,प्रदेश सभा सदस्य अजय बहादुर शाहीको बिशिष्ट अतिथ्यतता, प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको विशेष अतिथ्यतता, वडा अध्यक्षहरु, शिक्षाप्रेमी, समाजसेवी, लगायत विभिन्न विद्यालयका प्र.अ. र अथितिहरुको उपस्तिथिमा उदघाटन शत्र सुरु भएको छ । मिति २०७५/१०/१५ गतेदेखी १८ गते सम्म सन्चालन हुने प्रतियोगितामा साविक स्रोत केन्द्रका ५७ वाट विद्यालय सहभागी भएको आयोजक त्रिभुवन मा.बि. बेलाटारीले जानकारी दिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.