सातै प्रदेशका प्रदेश स्तरिय श्रम तथा रोजगार कार्यालयहरु (सम्पर्क नम्बर सहित)
सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन प्रदेश ३ को काठमाडौँ साहित्य बाहिर छ प्रदेशमै श्रम कार्यालयको व्यवस्था गरेको छ ।
सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि सबै प्रदेशमा श्रम स्वीकृतिको सेवा दीईरहेको छ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको चापलाई कम गर्न काठमाडौँबाट मात्र नभई प्रदेश पिच्छे विकेन्द्रित कार्यालयहरु खोलेको हो । प्रदेश अन्तर्गतका कार्यालयबाट काम शुरू भएपछि काठमाडौँ पुग्नुपर्ने र दुई/चार दिन बसेर काम गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रदेशमा खुलेका श्रम कार्यालयहरुले वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन गर्ने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने र गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेजस्ता काम गर्दछ ।
कुन प्रदेशको श्रम कार्यालय कहाँ ? (सम्पर्क नम्बर सहित)
प्रदेश न. १
ठेगाना: तीनपैनी, बिराटनगर
फोन न.: ०२१-४६३०२०, ०२१-४६३०२४
कार्यालय प्रमुख: श्री सविता दाहाल
प्रदेश न. २
ठेगाना: क्याम्पस चोक, जनकपुर
फोन न.: ०४१-५२०१३५
कार्यालय प्रमुख: श्री मनोज कुमार यादव
प्रदेश न. ३
ठेगाना: ताहाचल, काठमाडौँ
फोन न.: ०१-४०३०६६७
कार्यालय प्रमुख: श्री देवेन्द्र कार्की
गण्डकी प्रदेश
ठेगाना: पार्दी, सहिदचोक, पोखरा
फोन न.: ०६१-४६६८२२
कार्यालय प्रमुख: श्री गणेश प्रसाद श्रेष्ठ
प्रदेश न. ५
ठेगाना: चांदबारी, बुटवल
फोन न.: ०७१-५०३२८१
कार्यालय प्रमुख: श्री उमेश शर्मा
कर्णाली प्रदेश
ठेगाना: कालिन्चोक, विरेन्द्रनगर, सुर्खेत
फोन न.: ०८३-५२०३२४, ०८३-५२४२७२
कार्यालय प्रमुख: श्री श्यामकृष्ण आचार्य
सुदुरपश्चिम प्रदेश
ठेगाना: हसनपुर्, धनगढी
फोन न.: ०९१-४१२०२९
कार्यालय प्रमुख: श्री कृष्णनन्द जोशी
sorce sajasabal.com
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
