• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १५ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १६ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २० घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २३ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

पाकिस्तान भित्र भारतले खसाल्यो शक्तिशाली बम, ३०० जना मारिए !

admin २०७५, फाल्गुन, १४

श्रीनगर। भारतीय वायुसेवाले पाकिस्तानको सीमाभित्र छिरेर आक्रमण थालेको छ । पुलावामामा आतंकवादी आक्रमण भएको २ दिनपछि भारत पाकिस्तानको सीमाभित्र प्रवेश गरेको हो । गएराती साढे ३ बजे भारतीय वायुसेना पाकिस्तान छिरेको भारतीय मिडिया ‘दैनिक भास्कर’ले लेखेको छ ।

भास्करको समाचारअनुसार भारतीय वायुसेनाले भारत पाकिस्तान सीमाको नियन्त्रण रेखा (एलओसी) पार गरेर पाकिस्तान स्वामित्वको कश्मिर (पीओकेमा बम आक्रमण गरेको हो । 

वायुसेनाको मिराज–२००० लडाकु विमानले हजार किलो बम खसालेको बताइएको छ । समाचारमा भारतले गरेको आक्रमण ‘आतंकवादी’माथि भएको दावी गरिएको छ । भास्करले कैयौं ‘आतंकवादी क्याम्प’ नष्ट भएको दावी गरेको छ ।

वायुसेना सूत्रको हवाला दिँदै लेखिएको समाचारमा यो आक्रमण जैश–ए–मोहम्मदविरुद्ध भएको दावी गरिएको छ । भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ । 

बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेका जैश ए मोहम्मदका क्याम्प नष्ट गरिएको वायुसेनाले दावी गरेको समाचारमा उल्लेख छ । बालाको पाकिस्तानको खैबर पख्तुनख्वाह पन्तमा पर्छ । आक्रमण गरिएको स्थान भारत पाकिस्तान सीमाको नियन्त्रण रेखा (एलओसी) भन्दा ५० किलोमिटर पाकिस्तानी भूमिभित्र पर्छ ।

पाकिस्ताी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय सेनाले पाकिस्तानको मुजफ्फराबादमा घुसपैठको कोसिस गरेको बताएका छन् । 

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीलाई लक्षित गर्दै भने ‘यदि यो कुरा साँचो हो भने यो सानो आक्रमण होइ । यो हाम्रो अपेक्षाभन्दा टाढाको कुरा हो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २३ फेब्रुअरीमा भारत र पाकिस्तानबीच निकै खराब हालत भएको बताएका थिए । उनले अमेरिकी प्रशासन दुवै देशको सम्पर्कमा रहेको र यो दुश्मनी चाँडै सकिने विश्वास व्यक्त गरेको ३ दिनमै भारत पाकिस्तानको सीमाभित्र छिरेको हो ।
 यस आक्रमणमा ३०० जना मारिएको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुको दावा रहेको छ   

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.